ब्याजदरमा जथाभावी नगर्न एमाले निकट व्यवसायीकाे चेतावनी
नेपालगन्ज - नेपाल उद्योग तथा व्यवसायी महासङ बाँकेले बैंक तथा बित्तीय निकायलाई जथाभावी ब्याजदर नबढाउन चेतावनी दिएको छ ।
बुधबार नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखामा निर्देशक निभा श्रेष्ठलाई ज्ञापनपत्र बुझाउदै ब्याजदर नियमनकाे माग गरिएको सचिव भिम रानाभाटले बताए ।
बित्तिय क्षेत्रमा देखिएको तरलता अभाव र त्यसको समाधान को बहानामा बित्तिय क्षेत्रले गरिरहेको अस्वाभाविक ब्याजदर बृद्धिले आम व्य









![यस्तो छ मौद्रिक नीति[पूर्णपाठसहित]](https://i0.wp.com/arthapage.com/wp-content/uploads/2022/07/inbound501445153259967558.jpg?resize=665%2C365&ssl=1)