शान्ति ढकाल जसकाे नेतृत्वमा शुरु भएको उपकार मन्च बन्याे उत्कृष्ट लघुवित्त
नेपालगन्ज - नेकपा एमालेबाट नेपालगन्ज उपमहानगरपालिकाकाे उपमेयरकाे उम्मेदवार शान्ति ढकाल सामाजिक आन्दोलनको अगुवा हुन ।
चितवन जन्मथलो भएकी शान्ति ढकाल २०३६ सालको विद्यार्थीबाट आन्दोलन राजनीतिक जीवन सुरु भएको हो।राष्ट्रिय पञ्चायतको निर्वाचमा जनपक्षिय उमेदवार जिताउन सांस्कृतिक टिम रहेर प्रचार प्रसारमा खटेकी थिइन। २०४४ देखि करिव डेढ वर्ष भारतको हरियाणा राज्यमा एउटा प्यारा सिटामोल कम्पनीमा मजदुरको भुम








