खर्च घटाउन समस्याग्रस्त कर्णाली बैंकले शाखा गाभ्ने
नेपालगन्ज । समस्याग्रस्त कर्णाली विकास बैंकले खर्च कटौतीका लागि संचालनमा रहेका शाखा एकअर्कोमा गाभ्ने भएको छ । उक्त बैंकले बर्दियाको ठाकुरद्वारामा रहेकाे शाखालाई भुरीगाउँ शाखामा गाभ्न लागेकाे छ ।
शाखा गाभ्दा त्यसक्षेत्रका निक्षेपकर्ता र सराेकारवाला पक्षसंग शनिबार छलफल गर्न लागिएको नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहका संयाेजक टिकाराम खतिवडाले बताउनुभयो ।
उहाँका अनुसार,बैंकका निक्षेपकर








