स्वरोजगारका लागि किनिने सवारीसाधनले ऋण पाउन छाडे
काठमाडौं। स्वरोजगारका लागि किनिने निजी सवारीसाधनका लागि समेत बैंकहरूले ऋण दिन छाडेका छन्। राष्ट्र बैंकले पुस ८ गते निर्देशन जारी गरेर ब्यक्तिगत आवधिक कर्जामा कडाइ गरेपछि स्वरोजगारका लागि किनिने सवारीसाधनले ऋण पाउन छाडेका हुन्।
राष्ट्र बैंकले भने स्वरोजगारका लागि किनिने गाडीका लागि अहिलेको ब्यवस्थाले नछुने जनाएको छ।
पानी बोक्ने भ्यान, सामान ओसार्ने र पहाडी यातायातलगायतका गाडी ुरातो प्लेटु का कि









