कुन बैंकका सिइओले एक बर्षमा कति लिए तलब सुविधा ?
बिजमाण्डु डटकमबाट
काठमाडौं। निजी क्षेत्रका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढि तलब सुविधा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृतले बुझेका छन्। उनले तलब भत्ता र नाफाबाट पाइने बोनससहित गरेर ३ करोड ९० लाख ८२ लाख रूपैयाँ बुझेका हुन्।
सबैभन्दा कम तलब तीन सरकारी वाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृतहरूको छ। निजी क्षेत्रको बैंकमा काम गरेर पनि कम तलब पाउनेमा प्राइम कमर्सियल ब









