एभरेष्ट बैंकले मध्यमवर्गिय परिवारलाई लक्षित गर्दै घर कर्जा योजना ल्यायो
काठमाडौं। एभरेष्ट बैंकले मध्यमवर्गिय परिवारलाई लक्षित गर्दै घर कर्जा योजना ल्याएको छ।
बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नै घरको किस्ता बुझाउँ’ भन्ने नारासहित न्यूनतम सरल मासिक किस्ता ९ हजार ३ सय ६३ रुपैयाँ मात्रै तिर्न मिल्ने योजना ल्याएको हो।
त्ब्त्ब्क्ब्ल्क्ष्ःब् लभधव्बनमबmदब क्तभभ
ि१० लाख रुपैयाँदेखि ४० लाख रुपैयाँसम्मको ऋण दिनेछ। बैंकका अनुसार १० लाख रुप









