पहिलो त्रैमाससम्ममा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नाफा ३२ प्रतिशतले वृद्धि
नेपालगन्ज -चालू आवको पहिलो त्रैमाससम्ममा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नाफा ३२ प्रतिशतले वृद्धि भएको छ । बैंकले सो अवधिमा रू. १२ करोड ७४ लाख नाफा कमाएको हो । यो नाफा गत आवको पहिलो त्रैमासमा रू. ९ करोड ६३ लाख नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।
बैंकले भार्गव विकास बैंक र पूर्णिमा विकास बैंकलाई प्राप्ती गरेपछि चुक्









