करसम्बन्धी ११ काम मोबाइल एपबाटै, केके गर्न सकिन्छ ?
आन्तरिक राजस्व विभागले आफ्नो मोबाइल एपमा विभिन्न फिचर थप गरेको छ । कर दिवसको अवसरमा २०७६ मंसिर १ गतेदेखि लागु हुने गरी एपलाई अपग्रेड गरिएको हो । पछिल्लोपटक अपग्रेड गरिएको आईआरडी एपको सहायताले अब प्यान डिटेल सर्च गर्न, सूचना, प्रकाशन, सम्पर्क नम्बर र करसम्बन्धी विविध जानकारी लिन, ईपेमेन्ट गेटवे प्रयोग गरी कर भुक्तानी गर्न, करसम्बन्धी विवरण हेर्न, तोकिएको अवधिको आयकर विवरण हेर्ने, अन्तःशुल्कको विवरण









