लघुबित्त संस्थाका ग्राहकहरु किन हुन्छन् ‘ड्रप आउट’ ? यस्ता छन् कारणहरु
साधारण शब्दमा जुन ब्यक्तिले बस्तु तथा सेवाको खरिद गर्दछ त्यस ब्यक्तिलाई बस्तु तथा सेवा बिक्रि गर्ने पक्षले ग्राहक भन्दछन् । साधारण पान पसल देखि बैंकिङ्ग क्षेत्रसम्म ग्राहक भन्ने शब्द अति महत्वपुर्ण हुन्छ । ग्रहक बिना कुनै पनि ब्यापार, ब्यबसाय र कल कारखानाको परिकल्पना पनि गर्न सकिदैन । त्यसैलेत ग्राहकलाई कतिले पाहुना, भगवान, देबता आदी आदी नामबाट पुकारेको पाईन्छ । हरेक क्षेत्रमा कुनै न कुनै तरिकबा









