ऋण लिनुपूर्व वित्तीय साक्षरता अध्ययन गर्न उद्योगी, व्यवसायीलाई सुझाव
नेपालगञ्ज १३ असोज - ऋण लिनुभन्दा पहिले उद्योगी, व्यवसायीलाई वित्तीय साक्षरताका बारेमा जानकारी लिन सुझाव दिइएको छ । सनराईज बैंकको सहकार्यमा नेपालगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा सहभागि अगुवाले यस्तो सुझाव दिएका हुन । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बैंक तथा वित्तीय साक्षरता जान्न उद्योगी, व्यवसायीलाई अत्यावश्यक भएको बताए । उनले भ









