सिटिजन्स बैंकको ८२औँ शाखा बाँकेको कोहलपुरमा
काठमाडौँ, १८ भदौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८२औँ शाखा बाँकेको कोहलपुरमा संचालनमा ल्याएको छ । आज बैंकका संचालक समितिका सदस्य प्रकाशचन्द्र मैनालीले शाखाको उद्घाटन गरे । समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटे









