बैंक
अब बैंकमा खाता नखोली बिदेश काम गर्न जान नपाइने
काठमाडौं। सरकारले कामका लागि विदेश जानेहरुलाई बैंक खाता अनिवार्य गरेको छ। सोमबारबाटै लागू हुने गरी सरकारको बैदेशिक रोजगार विभागले बैंक खाता अनिवार्य गरेको हो।
विभागका अनुसार, श्रम स्वीकृतिका लागि कामदारले आफ्नो वा आफ्नो हकवालाको नाममा बैंकमा खाता खोलेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने छ।
विभागको अनलाइन सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) मा पनि विवरण अनिवार्य रुपमा प्रविष्ट गर्नुपर्ने विभागल
पीन नम्बर ह्याक गरेर पैसा चोरी, सीआईबी र राष्ट्र बैङ्कको छुट्टाछुट्टै अनुसन्धान सुरु
काठमाडौं । चिनियाँ नागरिकले एटीएमको पीन नम्बर ह्याक गरेर विभिन्न बैङ्कबाट ठूलो मात्रामा पैसा चोरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र नेपाल राष्ट्र बैङ्कले छुट्टाछुट्टै अनुसन्धा सुरु गरेको छ ।
चिनियाँ नागरिकले एटीएम ह्याक गरेर पाँच करोड रुपैयाँभन्दा बढी निकालेको सूचना बाहिर आएपछि नेपाल राष्ट्र बैङ्कले आन्तरिक तथा सीआईबीसँग मिलेर अनुसन्धान सुरु गरिसकेको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जा
निक्षेप रकम सहित जाहेरी दिन सहकारी वित्तीय संस्थाका निक्षेपकर्तालाई बाँके प्रहरीको सूचना
नेपालगञ्ज - जिल्ला प्रहरी कार्यालय बाँकेले ठगी प्रकरणमा मुछिएको सहकारी वित्तीय विकास संस्थाका निक्षेपकर्तालाई निक्षेप रकम दावी गर्न आउन सूचना जारी गरेको छ । सहकारीले उपलब्ध गराएको पासबुक लगायतको प्रमाण सहित जाहेरी दरखास्त पेश गर्न आग्रह गरिएको डिएसपी प्रकाश सापकोटाले बताए ।
नबिल बैंकबाट पैसा चोर्दै गर्दा पाँच चिनियाँ पक्राउ
काठमाडौंमा नक्कली एटीएम कार्ड प्रयोग गरी नबिल बैंकबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा खटिएको टाेलीले उनीहरूका साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार युएस डलरसमेत बरामद गरेको छ।
दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट शनिबार साँझ पैसा चोरिरहेका बेला एक चिनियाँ नागरिक पक्राउ परेपछि अनुसन्धान गर्दै
वित्तीय क्षेत्रमा रोजगारी : कुन कुन पदमा कहाँ कहाँ खुलेको छ ? कसरी गर्ने अप्लाई ?
नेपालगञ्ज -बैंकमा जागीर गर्ने सोचमा हुनुहुन्छ भने तपाईँको लागि यतिबेला सुनौलो अवसर छ । थुप्रै बैंक तथा वित्तीय संस्थाहरुले ठूलो संख्यामा कर्मचारीको माग गरिरहेका छन् । आफ्नो इच्छा र योग्यताअनुसारको जागीर खाने अवसर तपाईँलाई पर्खिरहेको छ ।
गुराँस लघुवित्त वित्तीय संस्थामा एप्लाई गर्ने म्याद आइतबार सकिँदैछ । संस्थाले ट्रेनी एसिस्टेन्टदेखि एसिस्टेन्ट मेनेजरसम्मका विभिन्न आठ पदमा प्रवीणता देखि स्नातकोत
भार्गव विकास बैंकद्धारा गरिब र अनाथ मुस्लिम विद्यार्थिलाई खाद्यान्न सहयोग
नेपालगञ्ज, १३ भदौ । नेपालगन्जमा केन्द्रिय कार्यालय रहेको भार्गव विकास बैंकले आफ्नो १३ औं बार्षिकोत्सवको अवसर पारेर मुस्लिम समुदायका गरिब र अनाथ बिद्यार्थिलाई शुक्रवार यहाँ खाद्यान्न वितरण गरेको छ ।
बैंकले नेपालगन्जमा रहेको मदरसा दारुलउलुम बरकातिया माध्यामिक बिद्यालयमा अध्ययनरत गरिब र अनाथ ८० जना विद्यार्थिहरुका लागि खाद्यान्न सहयोग गरेको हो ।
बैंकको संचालक समितिका अध्यक्ष डम्बर बहादुर थापाले
भार्गव विकास बैंकको शेयर संरचना परिवर्तन
भार्गव विकास बैंकको शेयर संरचना परिवर्तन भएको छ । संस्थापक समूहतर्फको २ लाख २५ हजार ७२० कित्ता शेयर सर्वसाधारण समूहमा परिवर्तन भएसँगै भार्गवको शेयर संरचना परिवर्तन भएका हो ।
संरचना परिवर्तनपश्चात संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम भएको हो । परिवर्तित संस्थापक शेयर शुक्रबारदेखि सर्वसाधारण सरह कारोबार हुने गरी अभिलेख गरिएको नेप्सेमा जारी सुचनामा उल्लेख छ ।
कर कार्यालय र बैंकमा एउटै रिपोर्ट पठाउने व्यवस्था लागू गर्न राष्ट्र बैंकलाई राजश्वको पत्र
बैंकिङ खबर । व्यवसायीहरुले कर कार्यालय र बैंकमा एउटै वित्तीय विवरण पठाउने व्यवस्था कार्यान्वयनमा ल्याउन आन्तरिक राजश्व विभागले नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको छ । व्यवसायीहरुले कर कार्यालय र बैंकमा छुट्टाछुटै विवरण पठाउँदा वित्तीय पारदर्शीता नभएको भन्दै विभागले यो व्यवस्था कार्यान्वयन गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिन अनुरोध गरेको हो । अब राष्ट्र बैंकले निर्देशन जारी गरी यो
मेगा बैंकको डेढ करोड रुपैयाँसम्म बीमा सुविधा भएको नयाँ बचत खाता, न्युनतम मौज्दात १० हजार
काठमाडौं। मेगा बैंक नेपालले नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ। बैंकले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना ल्याएको हो। बैंकले नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभुति दिलाउने उद्देश्यले खातावाल तथा श्रीमान–श्रीमती लगायत दुई जना सन्तानका लागि खाता खोल्न मिल्ने योजना ल्याएको जनाएको छ।
खाता खोल्नका लागि न्यूनतम मौज्दात १० हजार, २० हजार र ३० हजारका तीन वटा विकल्पहरु राखिएको छ। तीन फरक

