ब्रेकिङ न्यूज

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १ हजार ४२

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १ हजार ४२

   
नेपालमा बिहीबार १५६ कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी१४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १ हजार
‘कोरोना बिरुद्धको लडाइ त जितिन्छ, त्रासको लडाई कसरी जित्ने ?’

‘कोरोना बिरुद्धको लडाइ त जितिन्छ, त्रासको लडाई कसरी जित्ने ?’

   
कमल डाँगी      ‘नर्सहरु कोरोना बिरुद्धको लडाईका फ्रन्टलाइनर योद्धा हुन । ज्यान जोखिममा राखेर भए पनि हामीले काम गरिरहेका छौं ।’ नर्सिङ्ग संघ बाँकेकी अध्यक्षले अन्र्तराष्ट्रिय नर्सिङ्ग दिवशको अवसरमा बुटवल टुडेसंगको अन्र्तवार्तामा यस्तो भनेको केही दिनमै उनैलाई संक्रमण देखियो । अरु दिन जस्तै केसी खजुरा गाउँपालिकाबाट काम गरेर घर फर्किएकी थिइन । घरमै बसेर उनले कोरोनाका बिषयमा जिल्लामा नेत
बाँकेमा निषेधाज्ञा जारी

बाँकेमा निषेधाज्ञा जारी

   
नेपालगन्ज १४ जेठ : जिल्ला प्रशासन कार्यालय बाँकेमा नयाँ सिडिओको रुपमा आएका राम बहादुर कुरुम्बाङले कार्यभार सम्हालेकै दिन निषेधाज्ञाको जारी गरेका छन् । कोरोनाका कारण एक जनाको मृत्यु र १ सय ५४ जना संक्रमित भएको बाँके देशकै सबैभन्दा धेरै कोरोना प्रभावित जिल्ला बनेका बेला यहाँ लकडाउनमा कडाई गर्नुपर्ने आवाज पहिलेबाटै उठ्दै आएको हो । तत्कालिन प्रमुख जिल्ला अधिकारी माथि लकडाउन कार्यान्वयन गराउन
भेरी अस्पतालको रुप फेर्न सक्छ यो टिमले !

भेरी अस्पतालको रुप फेर्न सक्छ यो टिमले !

   
नेपालगन्ज १४ जेठ :  पश्चिमको सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पताल व्यवस्थापन समितिले बाँकेको बिभिन्न क्षेत्रमा प्रतिष्ठा कमाएका अगुवालाई पाएको छ । नयाँ व्यवस्थापन समितिबाट अस्पताल सुधारमा आशा र अपेक्षा गरिएको छ । अध्यक्ष प्रमोद धिताल राजनीतिक क्षेत्रमा सक्रिय व्यक्ति हुन । नेकपा बाँकेको कार्यालय सदस्य एवं प्रचार विभाग प्रमुख हुन । विद्यार्थी राजनीतिबाट उदय भएका धिताल अस्पतालको सम
विद्युत अनियमितप्रति नेपालगन्ज उद्योग वाणिज्य संघ रुष्ट, गरायो प्राधिकरणको ध्यानार्कषण

विद्युत अनियमितप्रति नेपालगन्ज उद्योग वाणिज्य संघ रुष्ट, गरायो प्राधिकरणको ध्यानार्कषण

   
नेपालगन्ज १४ जेठ : नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना संक्रमणबाट जोगिन घरमा बसिरहेका नागरिकलाई चर्को गर्मीबाट जोगाउन नियमितरुपमा विद्युत दिने व्यवस्था मिलाउन माग गरेको छ । केहीदिन देखि नेपालगन्जमा गर्मी बढिरहँदा विद्युत समेत अनियमित भएको छ । जसका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । उद्योग,कलकारखाना नचलेको र पसलहरु नखुलेको अवस्थामा समेत विद्युत अनियमित भएका बेला विद्युत नियमित बनाउन
प्रमोद धिताल बने भेरी अस्पतालको अध्यक्ष

प्रमोद धिताल बने भेरी अस्पतालको अध्यक्ष

   
नेपालगन्ज १४ जेठ : भेरी अस्पतालको अध्यक्षमा प्रमोद धिताल मनोनित भएका छन् । स्वास्थ्य जनसंख्या मन्त्रालयको मन्त्रीस्तरिय निर्णयबाट धिताललाई अध्यक्ष मनोनित गरिएको हो । नेकपा बाँकेका प्रचार विभाग प्रमुख धितालले बाँकेको राजनीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् । विद्यार्थी राजनीतिबाट उदय भएका धितालले पश्चिम नेपालकै सबैभन्दा ठूलो सरकारी अस्पतालको व्यवस्थापनको नेतृत्व गर्ने अवसर प
जन्मदिनमा डा. नितेश कनोडियाको पुन्य काम : अलपत्र नेपालीलाई सीमा एकहप्ता राहात दिने

जन्मदिनमा डा. नितेश कनोडियाको पुन्य काम : अलपत्र नेपालीलाई सीमा एकहप्ता राहात दिने

   
नेपालगन्ज १४ जेठ : नेपालगन्ज मेडिकल कलेजका सन्चालक एवं सहायक निर्देशक डाक्टर नितेश कुमार कनोडियाले आफ्नो जन्मदिनको अवसर पारेर भारतबाट नेपाल फर्किएका नागरिकलाई सहायता गरेका छन् । बुधवारदेखि डा. कनोडियाले जमुनाह नाकामा गएर त्यहाँ आउने नेपाली नागरिकलाई प्रती ब्यक्ति एक बोतल पानी,चाउचाउ र बिस्कुट एक हप्ता सम्म नियामितरुपमा दिने छन् । यतिबेला दैनिक कयौं नेपालीहरु जमुनाह नाका हुँदै घर फर्क
घर फर्किएका नेपालीलाई जमुनाहमा घरेलु महासंघको राहात,थप सहयोगको अपील

घर फर्किएका नेपालीलाई जमुनाहमा घरेलु महासंघको राहात,थप सहयोगको अपील

   
नेपालगन्ज १४ जेठ : कोरोना महामारीमा भारतवाट जमुनाह नाका हुँदै आफ्नो घर फर्किने नेपालीहरुलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमि समिती जिल्ला शाखा बाँके र नेपालगन्ज उप महानगरपालिका महिला उद्यमि समिती को आयोजनारसहयोग तथा अनेरास्ववियू बाँकेको वितरण ब्यवस्थापन रहने गरि राहत वितरण शुरुवात गरिएको छ । गर्मी र भोकले काकाकुल भएकाहरुलाई सहयोग स्वरुप नास्ता प्याकिङ भएका खाजाहरु जस्तै च
आ.व २०७६/७७ मा प्रदेश ५ मा २ खर्ब २३ अर्व लगानी भित्रियो

आ.व २०७६/७७ मा प्रदेश ५ मा २ खर्ब २३ अर्व लगानी भित्रियो

   
नेपालगन्ज १४ जेठ :  प्रदेश नं. ५ मा आर्थिक वर्ष २०७६/०७७ को फागुण मसान्तसम्म रु २ खर्ब २३ अरव लगानी भित्रिएको छ । सरकारले मंगलवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार, धेरै लगानी भित्रिने प्रदेशका रुपमा ५ न. प्रदेश पाँचौ नम्बरमा रहेको छ । यस अवधिमा देशभर रु २१ खर्ब १ अर्ब ४५ करोड ४६ लाख लगानी भित्रिएको थियो । जसमा ६ लाख १४ हजार ८ सय २७ जनालाई रोजगारी प्रदान गर्यो । लकडाउनका कारण यस वर्ष स
धानको बिउँमा ५० प्रतिशतसम्म नाफा असुल्ने एग्रोभेटलाई २ लाख जरिवाना

धानको बिउँमा ५० प्रतिशतसम्म नाफा असुल्ने एग्रोभेटलाई २ लाख जरिवाना

   
नेपालगन्ज १३ जेठ :  नेपालगन्ज १ धम्वोझीको एउटा एग्रोभेटलाई आवश्यकता भन्दा बढि मुनाफा लिएर धानको बिउँ बेच्ने एग्रोभेटलाई रु २ लाख जरिवाना तिराइएको छ । बजार अनुगमनका क्रममा धानको बिउँमा २५ देखि ५० प्रतिशतसम्म मुनाफा असुलेर विक्री वितरण गरेको पाइएपछि उक्त रकम जरिवाना तिराएको वाणिज्य कार्यालय नेपालगन्जका प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए । कारवाहीमा परेको एग्रोभेटले प्रति किलो २ सयमा खरिद ग