जानकी गाउँपालिकामा परीक्षणको दायरा बढाउन माग
बाँके १३ जेठ : बाँकेको जानकी गाउँपालिकाले कोरोना परीक्षणको दायरा बढाउन माग गरेको छ ।
नेपालगन्ज र खजुरामा कोरोना देखिसकेको अवस्थामा त्यसको बीचमा रहेको र भारतसंग सीमा जोडिएको जानकी गाउँपालिका कोरोनाको उच्च जोखिममा रहेको प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर खत्रीले बताए ।
‘यहाँ परीक्षणको दायरा बढाउनुपर्ने देखिन्छ । क्वारेन्टाइनमा राखेर मात्र के गर्ने ?’ प्रेस संगठन बाँकेको भर्चुअल प्रेस मिटको









