जानकीमा २५ शैय्याको क्वारेन्टाइन तयार हुँदै
जानकी, १४ चैत–बाँकेको जानकी गाउँपालिकाले कोराना भाईरस (कोभिड–१९)बको सङ्क्रमणबाट गाउँपालिकावासीलाई जोगाउन मानपुरमा २५ शैय्या क्वारेन्टाइन निर्माण गर्ने भएको छ ।
गाउँपालिकाको आज शुक्रवार बसेको आकस्मिक बैठकले मानपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवनमा २५ शैय्याको क्वारेन्टाइन बनाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार, क्वारेन्टाइन









