ब्रेकिङ न्यूज

कोरोना बिरुद्ध प्रदेश ५ मा चौधरी फाउण्डेसनको बिभिन्न सहयोग

कोरोना बिरुद्ध प्रदेश ५ मा चौधरी फाउण्डेसनको बिभिन्न सहयोग

   
नेपालगन्ज ११ चैत : चौधरी फाउण्डेसनले प्रदेश ५ का बिभिन्न अस्पताललाई सहयोग गरेको छ । मंगलवार लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल भैरहवा, आयुर्वेद अस्पताल दाङ र प्रदेश प्रहरी अस्पताल नेपालगन्जका लागि पिपिई, सर्जिकल मास्कजस्ता अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ । प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री श्कुलप्रसाद केसी र नवलपुरका प्रमुख जिल्ला अधिकारी तथा विभिन्न क्वा
नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा ३ वटा अस्पताललाई पिपिई सहयोग

नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा ३ वटा अस्पताललाई पिपिई सहयोग

   
नेपालगन्ज ११ चैत : नेपालगन्ज उद्योग वाणिज्य संघले भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र राँझास्थित नेपाली सेनाको अस्पतालमा प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको छ । मंगलवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले तीनवटै स्वास्थ्य निकायलाई डेढ सय बढि पिपिई हस्तान्तरण गरेका हुन । थप अन्य पिपिई बन्दै छ । पिपिई कोरोना संक्रमण भएका बिरामीको स्वास्थ्य उपचा
लकडाउन कार्यान्वयनका लागि नेपालगन्जका चोक–चोकमा प्रहरी,भित्री सडकमा भिडभाड

लकडाउन कार्यान्वयनका लागि नेपालगन्जका चोक–चोकमा प्रहरी,भित्री सडकमा भिडभाड

   
नेपालगन्ज ११ चैत : कोरोना भाइरस संक्रमण रोक्न सरकारले मंगलवारबाट लागू गरेको लकडाउन नेपालगन्जमा लगभग सबैले पालना गरेका छन् । मुख्य सडक सुनसान छन् भने भित्री भागमा चहलपहल देखिन्छ । अत्यावश्यक सेवा सुविधाका लागि प्रयोग हुने सवारीसाधन मात्र चल्न पाएका छन् । प्रहरीले माइकिङ्ग गर्दै घरबाहिर ननिस्किन अनुरोध गरेको छ । अन्यथा बल प्रयोग गर्ने स्पष्ट पारेको छ ।
लकडाउनमा फसेका पनि छन्, उनीहरुको उद्धार गरौं

लकडाउनमा फसेका पनि छन्, उनीहरुको उद्धार गरौं

   
नेपालगन्ज ११ चैत : नाका बन्द र लकडाउनका कारण भारतबाट नेपालगन्ज प्रवेश गरेकाहरु सडकमा भौतारिरहेका छन् । त्यस्ता नागरिकहरु खोजेर उद्धार गर्नुपर्ने आवश्यकथा देखिएको छ । मंगलवार बिहान कोरियनपुरमा एक दर्जन मानिसहरु अलपत्र अवस्थामा भेटिए । स्थानीयले बिपीचोकस्थित प्रहरीसंग सहयोग माग्न सुझाए पछि उनीहरु त्यतै गएका छन् । नाका बन्द अगावै नेपालगन्ज प्रवेश गरिसकेकाहरुसंग घरसम्म जाने बिकल्प छैन । लकडाउनका का
‘लकडाउन’मा  के -के हुन्छ ?

‘लकडाउन’मा के -के हुन्छ ?

   
काठमाण्डौं १० चैत : सरकारले सर्वसाधारणलाई एक सातासम्म घर बाहिर निस्कन रोक लगाएको छ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणसम्म्बन्धी उच्चस्तरीय समन्वय समितिले पूर्ण लकडाउनको निर्णय गर्दै घर बाहिर निस्कन रोक लागएको हो। सरकारले मंगलबार (११ गते)देखि लागू हुने गरी अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ । संक्रामक रोग ऐन २०२० को व्यवस्थाअनुसार मंगलबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम
डा. राजन पाण्डेको सुझाव,–‘कृपया घरमै बस्नुहोस्’

डा. राजन पाण्डेको सुझाव,–‘कृपया घरमै बस्नुहोस्’

   
नेपालगन्ज १० फागुन : कोरोना संक्रमण हुन नदिन सरकारले आमनगारिकलाई घरभित्रै बस्न अनुरोध गरेको छ । तर कयौंले यस्तो अनुरोधलाई अवज्ञा गरिरहेका छन् । मानिसको आवतजावत कम हुँदा कोरोना सर्ने जोखिम कम हुने भएकाले सरकारले आवागमनमा रोक लगाएको हो । सरकारी निर्देशनको अवज्ञा भइरहंदा बिभिन्न क्षेत्रबाट त्यसको कार्यान्वयनका लागि कडाई गर्नुपर्ने आवाज समेत उठेको छ । चिकित्सकहरुले पनि कोरोना संक्रमण हुनबाट बच्
भोलीबाट बाँकेमा जथाभावी हिडडुलमा कडाई गरिने, अटेरी गर्ने बिरुद्ध बल प्रयोगसम्म हुने

भोलीबाट बाँकेमा जथाभावी हिडडुलमा कडाई गरिने, अटेरी गर्ने बिरुद्ध बल प्रयोगसम्म हुने

   
नेपालगन्ज १० चैत : कोरोना भाइर संक्रमण हुन नदिन सरकारले आमनागरिकलाई घरमै बस्न आह्वान गरेको छ । तर अधिकांसले यसलाई अटेरी गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले बल प्रयोग गर्नेसम्मको तयारी गरेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखलाई सामुन्ने राखेर केहीबेर अघि जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले सम्भवत भ
चम्पालाल  बोथरा र पशुपति दयाल मिश्रले क्वारेन्टाइन व्यवस्थापन गर्न ३ सय प्लाइउड सहयोग गरे

चम्पालाल बोथरा र पशुपति दयाल मिश्रले क्वारेन्टाइन व्यवस्थापन गर्न ३ सय प्लाइउड सहयोग गरे

   
नेपालगन्ज १० चैत : नाका बन्दका कारण जमुनाहमा अलपत्र नेपालीको व्यवस्थापन गर्न नेपालगन्जका उद्योगी, व्यवसायी अघि सरेका छन् । पाँच सय नेपालीको तत्काल व्यवस्थापन गर्नु कम्ता चुनौतीपूर्ण काम थिएन । यतिसम्म होला भनेर पूर्वतयारी समेत जिल्ला तहमा नभएको पाइएको छ । त्यस्तो अवस्थामा उद्योगी, व्यवसायीले र अन्य क्षेत्रले सहयोग गरेर तत्काल व्यवस्थापनको समस्या टारेका छन् । नेपालगन्ज उपमहानगरपालिकाका उप