कस्ले थुन्यो न्यूरोडको नाली ?
तस्विर नेपालगन्ज न्यूरोडमा रहेको नालीको हो । शहरको मुख्य भागमा जम्ने पानीको निकासका लागि बनेको उक्त नालीको वरीपरी ठूला भवन छन् ।
नाली सांघुरो छ । कति मिटरको नाली बनाउने भन्ने विषय समेत कुनै बेला बिवादित बनेको थियो ।
एकातिर साँघुरो र अर्कोतर्फ यसरी प्लाष्टिकजन्य फोहोरले नाली भरेपछि पानीको निकास कसरी होला ? जोकोहीले सहजै अनुमान लगाउन सक्छन् । पानी बग्ने नालीमा यसरी प्लाष्टिकजन्य फोहोर पाल्नुमा









