ब्रेकिङ न्यूज

अत्यावश्यक बाहेक पसल/व्यवसाय बन्द गरिने, बाँकेमा अरु के-के गरिदै छ ? हेर्नुहोस् निर्णय

अत्यावश्यक बाहेक पसल/व्यवसाय बन्द गरिने, बाँकेमा अरु के-के गरिदै छ ? हेर्नुहोस् निर्णय

   
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षमा शनिबार नेपालगञ्ज उपमहानगरपालिकामा बसेको कोरोना पुर्व तयारीका लागि गठित जिल्ला स्तरीय टास्कफोर्सको निर्णय- १) चैत ९ गतेदेखि २१ गतेसम्म खाद्यान्न, औषधी लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण पसल ब्यवसाय बन्द गर्ने २) आईतबारसम्म लायन्स डेन्टल अस्पतालमा आईसुलेसन स्थापना गर्ने । ३) वडास्तरमा क्वारेन्टाईनका लागि स्थानीय तहलाई अनुरोध गर्ने, से
नेपालगन्जका २५ ठाउँमा ‘वाटर एटिएम’, ५ रुपैयामा चिसो पानी पाइने

नेपालगन्जका २५ ठाउँमा ‘वाटर एटिएम’, ५ रुपैयामा चिसो पानी पाइने

   
नेपालगन्ज ८ चैत : देशकै सबैभन्दा गर्मी हुने नेपालगन्जमा पिउने पानीको अभाव टार्न ‘प्रिपियड वाटर एटिएम’ सन्चालन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकासंगको समन्वयमा डिएसएस फुड एण्ड एग्री सप्लायर्सले नगरका सबै वडा सहित २५ ठाउँमा यस्तो वाटर एमिएट बुथ सन्चालन गर्न लागेको हो । एउटा वाटर एटिएम सन्चालन भइसकेको र बाँकी निर्माणको अन्तिम चरणमा रहेको डिएसएस फुड एण्ड एग्री सप्लायर्सका सन्चालक मिस्वाहुल हक
जमुनाह नाकाको हेल्थ डेक्समा सेना खटियो, नेपाल भित्रिनेको स्वास्थ्य परिक्षणमा सघाउँदै

जमुनाह नाकाको हेल्थ डेक्समा सेना खटियो, नेपाल भित्रिनेको स्वास्थ्य परिक्षणमा सघाउँदै

   
नेपालगन्ज ८ चैत : जमुनाह नाकामा सेना सहितको स्वास्थ्यकर्मीले नेपाल भित्रिने नागरिकको स्वास्थ्य परिक्षण गरिरहेका छन् । यसअघि स्वास्थ्यकर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएकोमा अहिले नेपाली सेनाका स्वास्थ्यकर्मीले समेत हेल्थ डेक्समा सघाइरहेका छन् । भारतमा कोरोना भाइरस संक्रमण बढ्दै जांदा त्यहाँबाट जमुनाह नाका हुँदै नेपाल भित्रिनेको संख्या बढेको छ । स्वास्थ्य परीक्षण अनिवार्य गरेको तीन दिन
जमुनाह नाकाबाट तीन दिनमा २४ हजार २ सय नेपाली घर फर्किए

जमुनाह नाकाबाट तीन दिनमा २४ हजार २ सय नेपाली घर फर्किए

   
नेपालगन्ज ८ चैत : भारतमा कोरोना भाइरस संक्रमण बढ्दै जांदा त्यहाँबाट जमुनाह नाका हुँदै नेपाल भित्रिनेको संख्या बढेको छ । स्वास्थ्य परीक्षण अनिवार्य गरेको तीन दिनमा जमुनाह नाकाबाट २४ हजार २ सय ३२ जना नेपालगन्ज प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेमा अधिकांस नेपाली छन् । जमुनाहस्थित हेल्थ डेक्सका दैनिक नेपालमा भित्रिनेको तथ्यांक राखिन्छ । त्यहाँ उल्लेख भएको तथ्यांक अनुसार चैत ५ गते ७ हजार ७ सय
स्वास्थ्यकर्मीलाई चिकित्सक संघ भेरीको पाँच सुझाव

स्वास्थ्यकर्मीलाई चिकित्सक संघ भेरीको पाँच सुझाव

   
नेपाल चिकित्सक संघ भेरीले कोरोना भाइरसबाट संक्रमित हुन नदिन स्वास्थ्यकर्मीलाई यस्ता पाँच सुझाव दिएको छ । यो सुझाव मात्र नभई सरकारले स्वास्थ्यकर्मीका लागि गर्नुपर्ने व्यवस्था गर्ने माग पनि हो । संघका अध्यक्ष डा. बिनोद कर्णद्धारा जारी सचेतना सम्बन्धी बिज्ञप्तीको व्यहोरा यस्तो छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण विश्वभर द्र’त गतिमा बढ्दै गएको र धेरै मानिसहरूलाई संक्रमित हुनबाट रोक
घरमा २ वटा भन्दा बढि सिलिण्डर ग्याँस नराख्न अनुरोध, अब ग्राहकको विवरण राखिने

घरमा २ वटा भन्दा बढि सिलिण्डर ग्याँस नराख्न अनुरोध, अब ग्राहकको विवरण राखिने

   
काठमाण्डौं ८ चैत : अनावश्यक भण्डारण रोक्न नेपाल ग्यास उद्योग संघले ग्यास किन्ने ग्राहकको विवरण राख्ने व्यवस्था गरेको छ। कोरोना भाइरसको संक्रमणको त्रासले उपभोक्ताले अत्याधिक ग्यास भण्डारण गर्दा बजारमा अभाव भएपछि संघले यो व्यवस्था गरेको हो। संघका अध्यक्ष गोकुल भण्डारीले भारतबाट जति ग्यास आएपनि अभाव नहटेपछि उपभोक्ताको विवरण राख्ने व्यवस्था गरिएको बताए।  उनका अनुसार बिक्रेताले आफुले बिक्री गरेको ग्
नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा ‘बिपद्कालिन राहात कोष’ निर्माण,रु २ लाख १५ हजार जम्मा

नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा ‘बिपद्कालिन राहात कोष’ निर्माण,रु २ लाख १५ हजार जम्मा

   
नेपालगन्ज ७ चैत : नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना संक्रमणका बिरुद्ध जुध्नका लागि भइरहेका तयारीमा कुनै पनि कमी आउन नदिन शुक्रवार ‘बिपद्कालिन राहात कोष’ निर्माण गरेको छ । संघले उक्त राहात कोषमा रु २ लाख १५ हजार ७ सय ११ रकम जम्मा गरेको छ । संघको तर्फबाट रु १ लाख १ हजार १ सय ११ र संघका पदाधिकारी एवं कार्यसमितिका सदस्यको व्यक्तिगत तर्फबाट रु १ लाख १४ हजार ६ सय रुपैया जम्मा गरिएको हो । ग्लोबल आ
प्रधानमन्त्री केपि ओलीको सम्बोधनका मुख्य ६ बुँदाहरु

प्रधानमन्त्री केपि ओलीको सम्बोधनका मुख्य ६ बुँदाहरु

   
-दुई हप्ता सेल्फ क्यारेनटाइनमा बस्न आग्रह । -१० गतेदेखि लामो दूरीको सार्वजनिक यातायात संचालनमा रोक । -९ देखि १८ सम्म हवाई उडान बन्द । -९ देखि २१ सम्म अत्यावश्यक सेवाबाहेका सेवा बन्द । -सीमानाकामा अनिवार्य चेकजाँचपछि आवागमन । -सार्क कोषलाई १० करोड सहयोग । सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा ग
यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिती

यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिती

   
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांकमा आधारित रहेको देशको आर्थिक तथा वित्तीय स्थितीको समीक्षा गरेको छ । जसअनुसार, वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.८७ प्रतिशत छ । आयात ३.६ प्रतिशतले घटेको छ भने निर्यात २२.४ प्रतिशतले बढेको छ । त्यस्तै, विप्रेषण आप्रवाह ०।५ प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति रु २१ अर्ब ६१ करोडले बचतमा छ । कुल वि