ब्रेकिङ न्यूज

लकडाउन उल्लंघन नगरौ : नेपालगन्जमा घरमै बसेर यसरी खाद्यन र तरकारी किन्न सहज हुँदै छ

लकडाउन उल्लंघन नगरौ : नेपालगन्जमा घरमै बसेर यसरी खाद्यन र तरकारी किन्न सहज हुँदै छ

   
नेपालगन्ज १५ चैत : लकडाउनका क्रममा नेपालगन्जमा उत्पन्न हुन सक्ने खाद्यन, तरकारीका जस्ता अत्यावश्यक सेवाको खरिद विक्री सहज हुँदै छ । जिल्ला प्रशासन कार्यालय, नेपलगन्ज उपमहानगरपालिका, नेपालगन्ज उद्योग वाणिज्य संघको पहलमा विभिन्न माध्यमबाट खाद्यन, तरकारी, दूधजन्य अत्यावश्यक सेवाको खरिद विक्रीलाई प्रभावकारी बनाइएको छ । सर्वसाधारणहरु यसका लागि लकडाउन उल्लंघन गरी भिडभाड गर्दै बाहिर जानुनपर्ने
नेपालगन्ज मेडिकल कलेजले कर्मचारीको मनोवल बढायो, केही भए रु १० लाख क्षतिपूर्ती दिने

नेपालगन्ज मेडिकल कलेजले कर्मचारीको मनोवल बढायो, केही भए रु १० लाख क्षतिपूर्ती दिने

   
नेपालगन्ज ४ चैत : नेपालगन्ज मेडिकल कलेजले कोरोना संक्रमण बिरुद्धको अभियानका क्रममा खटिने आफ्ना कर्मचारीलाई भवितव्य भए रु १० लाख बराबरको रकम उपलब्ध गराउने भएको छ । त्यसका लागि कोष व्यवस्था गरिएको कलेजका सहायक निर्देशक डा. नितेश कुमार कनोडियाले बताए । डा. कनोडियाले व्यक्त गरेको भनाई यहाँ प्रस्तुत छ, COVID-19 बिरुद्ध हाम्रो दायित्व र पेशागत कर्तब्य नेपालगन्ज मेडिकल कलेज अहिले कोरोना COVID-19 बा
धनगढीमा भेटिए चौथो कोरोना संक्रमित बिरामी

धनगढीमा भेटिए चौथो कोरोना संक्रमित बिरामी

   
काठमाडौं- नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। धनगढीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो। उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। डा देवकोटाका अनुसार ती व्यक्ती चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। दुबईबाट आएका उनी ३४ वर्षका छन्। उनको अवस्था खतरामुक्त रहेको डा देवकोटाले जानकार
कोरोना त्रास  : यस्तो छ ओली- प्रचण्डको नेकपा कार्यकर्तालाई बिशेष परिपत्र

कोरोना त्रास : यस्तो छ ओली- प्रचण्डको नेकपा कार्यकर्तालाई बिशेष परिपत्र

   
मिति : २०७६ चैत १४ विशेष परिपत्र – ९ यतिबेला कोविड – १९ (कोरोना भाईरस)को महामारीले विश्व समुदायलाई नै गम्भीररुपमा प्रभावित गरिरहेको छ । उपचारको विश्वसनीय विकल्पको आविष्कार भइनसकेको वर्तमान अवस्थामा यस रोगको प्रकोपबाट जोगिन पूर्वसतर्कता अपनाउनु सबैका लागि अपरिहार्य हुन गएको छ । आजको मितिसम्म दुनियाँका कपितय मुलुकहरुको तुलनामा हाम्रो मुलुकमा यसको प्रकोप कम देखिएको छ तापनि नेपाल कोरोना भाईरसको
क्याम्पस क्वारेन्टाइनमा बस्नेहरु होटल सार्मथ्य इनमा सारिए, संकटमा साथ दियौं : सरोज चन्द

क्याम्पस क्वारेन्टाइनमा बस्नेहरु होटल सार्मथ्य इनमा सारिए, संकटमा साथ दियौं : सरोज चन्द

   
नेपालगन्ज १४ चैत : नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका आठ जनालाई होटल सार्मथ्यमा शुक्रवार सारिएको छ । क्वारेन्टाइनको व्यवस्थापन कमजोर भएपछि त्यहाँ रहेका मानिसहरुलाई अन्यत्र सार्न दवाव सिर्जना गरिएको थियो । मानवीय सेवालाई ध्यानमा राखेर सूविधा सम्पन्न होटलमा राख्न सार्मथ्य होटलका सन्चालक तयार भएका हुन । सन्चालक सरोज चन्दले देशमा उत्पन्न बिपत्तीमा मल्हम लगाउन साथ दिएको
जानकीमा २५ शैय्याको क्वारेन्टाइन तयार हुँदै

जानकीमा २५ शैय्याको क्वारेन्टाइन तयार हुँदै

   
जानकी, १४ चैत–बाँकेको जानकी गाउँपालिकाले कोराना भाईरस (कोभिड–१९)बको सङ्क्रमणबाट गाउँपालिकावासीलाई जोगाउन मानपुरमा २५ शैय्या क्वारेन्टाइन निर्माण गर्ने भएको छ । गाउँपालिकाको आज शुक्रवार बसेको आकस्मिक बैठकले मानपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवनमा २५ शैय्याको क्वारेन्टाइन बनाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार, क्वारेन्टाइन
यस्ता सर्त पालना गरेर नेपालगन्जमा उपभोग्य सामाग्रीको होमडेलभरी गर्न पाइने

यस्ता सर्त पालना गरेर नेपालगन्जमा उपभोग्य सामाग्रीको होमडेलभरी गर्न पाइने

   
नेपालगन्ज १४ चैत : लकडाउनमा सर्वसाधारणको आवश्यकता र सहजताको लागि नेपालगन्जमा होमडेलभरी सेवा सन्चालन गर्न अनुमति दिइएको छ । उपमेयर उमा थापामगरले दैनिक उपभोग्य सामाग्रीको अभाव  , कालो बजारि नियन्त्रण र भिडभाड हुन नदिन नेपालगन्ज उपमहानगरपालिकामा यस्तो सेवा सन्चालनको अनुमति दिने भएको हो । त्यस्तो सेवा दिने व्यक्ति वा संघ, संस्थालाई उपमहानगरपालिकाको सिफारिशमा निम्न शर्तहरुको पालना गर्नुपर्ने छ ।
यो हो नेपालगन्जको क्वारेन्टाइन ! बसेकाहरु भन्छन्,–‘कोरोनाले भन्दा क्वारेन्टाइनले मार्ने डर भयो’

यो हो नेपालगन्जको क्वारेन्टाइन ! बसेकाहरु भन्छन्,–‘कोरोनाले भन्दा क्वारेन्टाइनले मार्ने डर भयो’

   
नेपालगन्ज १३ चैत - नेपालगन्जमा कोरोना भाइरसको संक्रमणको बिरुद्धमा भइरहेको तयारी कस्तो छ ? यो प्रश्नको जवाफ खोज्नका लागि माथिको तस्विर हेरे पुग्छ । यो तस्विर महेन्द्र बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनको हो । जहाँ बिभिन्न ठाउँका आठ जनालाई क्वारेन्टाइन गरिएको छ । संक्रमण फैलिएको ठाउँमा बस्दै आएका मानिस आफ्नो देश फर्किनु परे स्वदेशको स्वास्थ निकायले उनलाई स्वास्थ जाँच गरि संक्रमणको लक्षण छ
नेपालगन्जमा लकडाउन उल्लंघन गर्नेलाई प्रहरीको डन्डा !

नेपालगन्जमा लकडाउन उल्लंघन गर्नेलाई प्रहरीको डन्डा !

   
नेपालगन्जमा लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले डन्डा लगाउन शुरु गरेको छ । पटक पकटको आग्रहलाई समेत वेवास्ता गर्दै साँझ परेपछि जथाभावी हिडडुल गर्नेलाई प्रहरीले बल प्रयोग गर्न लागेको हो । मानिसको ठूलो भिडभाड बढ्दै जानाले नेपालगन्जमा कोरोनाको जोखिम बढाएको भन्दै प्रहरी, प्रशासन माथि त्यस्तो भिडभाड रोक्न दवाव थियो । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा आजबाट प्रहरीले कडाई गरेको हो ।