‘पाैवा वेस्टर्न’ले नेपालगन्जमा ‘बुकिङ’शुरु गर्यो
धम्वाेझी । नेपालगन्जमा होटल पौवा वेष्टर्न प्रालिले आफ्नो शाखा बिस्तार गर्दै रेष्टुरेन्ट र बैंकट हलका लागि 'बुकिङ' खुल्ला गरेकाे छ ।
जानकी गाउँपालिकाको मानपुरमा शाखा बिस्तार गर्दै होटलको भौतिक संरचना धमाधम बनाइरहेकाे हाेटलले रेष्टुरेन्ट र हल भने निर्माण गरिसकेकाे छ । त्यसकाे बुकिङ खुल्ला गरिएको हाे । अन्य पुर्वाधार केही महिनामै तयार हुँदैछ ।
नयाँ खाेलेकाे बुकिङ अनुसार बिबाह, ब्रतबन्ध, साधारणसभा









