बाँकेमा मर्यादित परिक्षाका लागि सामुहिक प्रतिवद्ता
बाँके — बिएलई र एसइई परीक्षा -२०८१ लाई मर्यादित व्यवस्थित, भयमुक्त र सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यले नेकपा (एमाले) बाँके शिक्षा तथा मानव स्रोत विभागको आयोजनामा विशेष कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रम बिभाग प्रमुख सूर्य रोकायको अध्यक्षतामा तथा प्रतिनिधि सभा सदस्य दिपा शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियाे ।
लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारी, बैजनाथ गाउँपालिक









