ब्रेकिङ न्यूज

बजेट कार्यान्वयनका लागि प्रदेशमा संयन्त्र निर्माण हुने

बजेट कार्यान्वयनका लागि प्रदेशमा संयन्त्र निर्माण हुने

   
बाँके : माननीय मुख्यमन्त्री शंकर पोखरेलले बजेट कार्यान्वयनका लागि चाहिने सबै संयन्त्र १५ दिनभित्र तयार गर्न निर्देशन दिनुभएको छ । तीन दिनदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको मन्त्रालयगत चौमासिक प्रगति समीक्षा सुनेपछि मुख्यमन्त्रीले अहिलेसम्म देखिएका समस्या समाधान गरी बजेट कार्यान्वयनका लागि आधारभूत संरचना तयार गरेर अघि बढ्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको हो । बजेट कार्यान्व