नेपालगन्ज र बाग्लुङ्गबीच व्यवसायीक सम्बन्ध बढाउन जोड
बाँके : नेपालगन्ज र बाग्लुङ्ग जिल्लाबीच व्यवसायीक सम्वन्ध बढाउनुपर्नेमा जोड दिईएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले शनिबार नेपालगन्जमा बाग्लुङ्गका महिला उद्यमीलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन ।
अहिले पनि दुबै क्षेत्रबीच व्यवसायीक सम्बन्ध भएपनि त्यसलाई नयाँ उचाई दिन बजार बिस्तारका काम गर्न सकिने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप









