भारतबाट आउने कालो कपास नियन्त्रण गर्न सुझाव
नेपालगन्ज : कपास विकास समिति खजुरा, बाँकेलाई प्रभावकारी रुपमा सन्चालन गराउनका लागि सुझाव पेश गर्न गठन भएको कार्यदलले भारत लगायत तेस्रो देशबाट भित्रिने कालो कपास नियन्त्रण गर्न सुझाव दिएको छ । त्यस्तो कपासले नेपालीको स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै स्वदेश कपास उद्योगलाई समेत घाटा गरेको कार्यदलको निष्कर्ष छ ।
२०३७ सालबाट सुरु भएको कपास विकास समितिलाई प्रभावकारीरुपमा सन्चालन गर्न कस्ता सुधारका









