ब्रेकिङ न्यूज

गोल्डस्टारको २४ औं शाखा कोहलपुरमा उद्घाटन

गोल्डस्टारको २४ औं शाखा कोहलपुरमा उद्घाटन

   
नेपालगन्ज :  कोहलपुरमा चर्चित नेपाली जुत्ता ब्राण्ड गोल्डस्टारका ब्राण्डेड जुत्ता, चप्पलहरु उपलब्ध हुने भएका छन । रेश्मा सप्लायर्सले बाँकेको कोहलपुरमा गोल्डस्टारको आधिकारीक स्वरुम संचालनमा ल्याएको छ । कोहलपुर न्यूरोड चोकको पुर्वतर्फ संचालनमा आएको रेश्मा सप्लायर्सले कोहलपुरवासीहरुलाई मध्यनजर गर्दै गोल्डस्टारको स्वरुम संचालनमा ल्याएको रेश्मा सप्लायर्सका प्रवन्ध निर्देशक कुमार उप्रेतीले जानका
कर्णाली डेभलपमेन्ट बैंकको साधारणसभा माघ १६ गते

कर्णाली डेभलपमेन्ट बैंकको साधारणसभा माघ १६ गते

   
नेपालगन्ज :  यसक्षेत्रकै पहिलो विकास बैंकका रुपमा स्थापना भएको कर्णाली डेभलपमेन्ट बैंकले यही माघ १६ गते चौधौं वार्षिक साधारणसभा गर्ने भएको छ । पौष १६ गते बसेको सन्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । साधारणसभामा अध्यक्षले वार्षिक प्रतिबेदन पेश गर्ने छन् भने अन्य नियमन कामका साथै संस्थापक समूहबाट ३ जना सन्चालक चयन हुने  छ । कर्णाली डेभलपमेन्ट बैंक २०५९ सालमा स्थापना भएको हो । यस क्षेत्रकै
नेपालगन्ज हुँदै ३ करोड ४३ लाखको रांगाको मासु तेस्रो मुलुकमा निर्यात

नेपालगन्ज हुँदै ३ करोड ४३ लाखको रांगाको मासु तेस्रो मुलुकमा निर्यात

   
बाँके :  नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्ष २०७५ र २०७६ को पुस महिनासम्म ३ करोड बढि मूल्य बराबरको रांगाको मासु निर्यात भएको छ । तीन लाख ७४ हजार किलोग्राम रांगाको फ्रोजिन मासु निर्यात भएको हो । उक्त मासुको मूल्य ३ करोड ४३ लाख ७२ हजार कायम भएको थियो । बर्दियामा अत्याधुनिक पशु वद्यशाला संचालनमा आएपछि नेपालगन्ज नाका हुँदै रांगाको मासु निर्यात हुन थालेको हो । यहाँबाट निर्यात भएको मासु भारत हुँदै त
बैंकर संघले सरकार, नियामक र ऋणीलाई ‘बेवकुफ’ बनायो, घटेको आधार दरलाई प्रिमियममा जोडिने

बैंकर संघले सरकार, नियामक र ऋणीलाई ‘बेवकुफ’ बनायो, घटेको आधार दरलाई प्रिमियममा जोडिने

   
काठमाडौं/बिजमाण्डुबाट : अर्थमन्त्रीको कार्यदलले दिएको सुझाब अनुसार राष्ट्र बैंकले आधार दर घटाएर ऋणको ब्याज कम गर्न निर्देशन दिएपछि त्यसलाई पालना गर्न नसक्ने भन्दै बैंकर्स संघले पत्र लेखेको छ। बाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले राष्ट्र बैंकलाई पत्र लेख्दै नयाँ ऋणीका हकमा निर्देशन अनुसार काम गर्न सकिए पनि पुरानो ऋणीको ब्याज घटाउन अस्वीकार गरेको हो। डेपुटी गभर्नर शिवराज श्रेष्ठ र बैंकर
कन्स्ट्रक्सन सम्बन्धी उद्योगको सम्भावना धेरै छ–चम्पालाल बोथरा

कन्स्ट्रक्सन सम्बन्धी उद्योगको सम्भावना धेरै छ–चम्पालाल बोथरा

   
शिखर ग्रुपका सन्चालक चम्पालाल बोथरा नेपालगन्जका प्रतिष्ठित उद्योगी हुन । उनी सन्चालक रहेको शिखर प्लाईउड र शिखर केवलले देशभर बजार लिएको छ । बोथरासंग यहाँको नेपालगन्ज र यसक्षेत्रमा उद्योग सन्चालनका सम्भावना र चुनौतीका बिषयमा गरिएको कुराकानी प्रस्तुत छ, नेपालगन्जलाई आर्थिक राजधानी बनाउने बिषयमा बहसहरु हुन थालेका छन् । तपाई यसलाई कसरी नियाल्नुभएको छ ? -पुरानो व्यवसायीक इतिहास भएको शहर नेपालगन्
डलर साट्न प्यान नम्बर अनिवार्य

डलर साट्न प्यान नम्बर अनिवार्य

   
नेपालगन्ज : नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको सटहीमा कडाई गरेको छ। ५ हजारभन्दा बढी अमेरिकी डलर साट्नका लागि अब प्यान नम्वर अनिवार्य चाहिने भएको छ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै ५ हजारभन्दा बढी अमेरिकी डलरको जुनसुकै मुद्रा सटही गर्ने नेपालीसँग प्यान नं। अनिवार्य लिन भनेको छ। यस्तो प्यान नं। उपरोक्त सम्वन्धमा सटही माग गर्ने व्यक्ति वा निजको एकाघर परिवारका सदस्
बाँकेमा उत्पादित इट्टाको मूल्य बढ्यो, घर बनाउनेलाई सकस

बाँकेमा उत्पादित इट्टाको मूल्य बढ्यो, घर बनाउनेलाई सकस

   
‘कच्चा पदार्थको मूल्य  व्यवसायीले थेग्नै नसक्ने गरी बढ्यो । इट्टाका लागि नभई नहुने पत्थर कोइला,माटो, कर्मचारी, बालुवा सबैको मूल्य आँकाशिएको छ ।’ अध्यक्ष खानले भने–‘ त्यसै कारणले इट्टाको मूल्य बढाउनुपर्ने अवस्था सिर्जना भयो ।’ रहरले नभई बाध्यताले मूल्य बढाउने निर्णयमा आफुहरु पुगेको उनको भनाई छ । नेपालगन्ज : कच्चा पदार्थ महङ्गो भएपछि बाँकेका इट्टा उत्पादकहरुले इट्टाको मूल्यमा बृद्धि गरेका  छन
छ महिनामा नेपालगन्ज भन्सार हुँदै २६ करोड बढिको चामल भित्रियो

छ महिनामा नेपालगन्ज भन्सार हुँदै २६ करोड बढिको चामल भित्रियो

   
बाँके : चालु आर्थिक वर्ष २०७५/ २०७६ को छ महिनामा नेपालगन्ज भन्सार हुँदै २६ करोड बढिको चालम आयात भएको छ । नेपालगन्ज भित्रिएको चामल बाँके र बर्दियाका साथै बिभिन्न जिल्लाहरुमा बिक्रीका लागि लगिन्छ । हरेक वर्ष चामल आयातको आकार बढ्दै छ । चालु आर्थि वर्षको पुस मसान्तसम्म ६९ करोड ४५ लाख एक सय २४ किलोग्राम चामल भित्रिएको हो । यसको मूल्य २६ करोड २९ लाख ४३ हजार ९ सय ७० रहेको छ । नेपालगन्ज नाका हुँदै कु
नेपालगन्ज र सुर्खेतका व्यवसायीले एक स्वरमा भने,–‘हाम्रो सम्बन्ध कसिलो छ’

नेपालगन्ज र सुर्खेतका व्यवसायीले एक स्वरमा भने,–‘हाम्रो सम्बन्ध कसिलो छ’

   
बाँके : नेपालगन्ज र सुर्खेतबीचको सम्बन्ध कसिलो बनाउने प्रमुख माध्यम ब्यापार हो । संघीयता कार्यान्वयन पछि अलग अलग प्रदेशमा रहेपनि दुबै ठाउँबीच अहिले पनि उत्तिकै घनिष्ट सम्बन्ध छ । आईतबार नेपालगन्ज उद्योग वाणिज्य संघमा सुर्खेत र नेपालगन्जका उद्योगी, व्यवसायीबीच जमघट भयो । उक्त जमघटमा नेपालगन्ज र सुर्खेतबीच रहेको पुरानो सम्बन्धका बिषयमा चर्चा हुनुका साथै सम्बन्धलाई अझ कसिलो बनाउन के गर्न सकिन्छ