ब्रेकिङ न्यूज

गनापुर जहाँ छन् पश्चिममै ठूला लगानीका धेरै उद्योग (भिडियो सहित)

गनापुर जहाँ छन् पश्चिममै ठूला लगानीका धेरै उद्योग (भिडियो सहित)

   
https://youtu.be/djkvLZCtXqs?si=PEycq-MCiaT8OrdA   नेपालगन्ज । बाँकेकाे गनापुर औद्योगिक नगरीका रूपमा विकास भएको छ । पछिल्लो समय जानकी–६ स्थित गनापुरमा झन्डै सयकाे हाराहारीमा उद्योग स्थापना भएका छन् । नेपालगञ्ज औद्योगिक क्षेत्रमा ३० उद्योगमात्र सञ्चालनमा रहेको बेला सो क्षेत्रमा भने सिमेन्ट, आइरन, खाद्य, इँटा, जडीबुटी, रोजिन, औषधिजस्ता आन्तरिक खपत र निर्यातमा महत्व राख्ने ठूला
‘नेपालगन्ज सिटी हल सबैकाे प्राथमिकता बन्नुपर्छ’- सांसद शर्मा (भिडियो सहित)

‘नेपालगन्ज सिटी हल सबैकाे प्राथमिकता बन्नुपर्छ’- सांसद शर्मा (भिडियो सहित)

   
नेपालगन्ज । ३० कराेड बराबरकाे सरकारकाे लगानीमा नेपालगन्ज  उपमहानगरपालिका– १४ भवानीयापुरमा चार तले अत्याधुनिक सुविधा सम्पन्न नेपालगन्ज सिटि हल निर्माणकाकाे अन्तिम चरणमा छ । फिनिसिङको काम भइरहेकाले सम्भवत तिहार पछि याे हल हस्तान्तरणकाे प्रकृया थालिने छ । https://youtu.be/Cow_pmJQGxE?si=Vn_JHcIORNy4i_x6 नेपालगन्जका लागि ठुलो पुर्वाधारका रुपमा सिटि हल तयार हुँदै गर्दा यसकाे संचालन र उपयोगीता
माैरी संरक्षणमा नेपाली सेनाका सेवा निबृत्त सुवेदार बस्नेत (भिडियो सहित)

माैरी संरक्षणमा नेपाली सेनाका सेवा निबृत्त सुवेदार बस्नेत (भिडियो सहित)

   
बाँके । कोहलपुर नगरपालिका–११ बसपार्क बनबाटिकाका ५० वर्षिय पुरमल बस्नेत नेपालमा अति नै दुर्लभ सहितका मौरीको संरक्षणमा जुटेका छन् । उनी नेपाली सेनाका सेवा निबृत्त सुवेदार हुन । ‘पुतको मौरी अत्यन्तै सानो र डंक रहित मौरी हो । यो मौरी बाँके बर्दियाको निकुञ्ज क्षेत्रमा पाईने भए पनि अज्ञानताको कारण लोप हुने अवस्थामा पुगेको छ । तर, संरक्षणको लागि संबन्धित निकाय मौन छ’–बस्नेतले भने । हेर्दा अत्यन्त
हेर्ने छुटाउनै नहुने १५७ बर्ष पुरानाे रामलीला (भिडियो सहित)

हेर्ने छुटाउनै नहुने १५७ बर्ष पुरानाे रामलीला (भिडियो सहित)

   
https://youtu.be/PDbu8vwX93c?si=GggP4Z7jGaHwbkdb नेपालगन्ज । विगत १५६ वर्षदेखि निरन्तर मञ्चन हुँदैआएको नेपालगन्जको ऐतिहासिक रामलीलाको महत्व बेग्लै छ । यहाँको रामलीला मञ्चनले चाडपर्वको रौनक बेग्लै बनाउने गरेको छ ।  रामलिलाकाे १५७ औं संस्करण यहि असाेज १७ गतेदेखि शुरु हुँदै छ जसका लागि यतिबेला रामलिला मैदानमा धमाधम काम भइरहेकाे छ । विजयादशमीका अवसरमा नेपालगन्जको रामलीला मैदानमा घटस्थापनाको दिनद
ग्लोबल आइएमई बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

   
नेपालगन्ज । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् । उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ्ग सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ्
विपदबाट लुम्बिनीमा एक करोड ४३ लाख बरावरको क्षती

विपदबाट लुम्बिनीमा एक करोड ४३ लाख बरावरको क्षती

   
नेपालगन्ज ।  चार दिनयता बाढी, पहिरो तथा डुबानबाट लुम्बिनी प्रदेशमा एक करोड ४३ लाख रुपैयाँ बराबरको क्षती भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार विपद्का ३२ वटा घटना एक करोड ४३ लाख बराबरको क्षती भएको छ । असोज ११, १२, १३ र १४ गतेको अवधिमा ३२ वटा विपदका घटना घटेका छन् । यो अवधिमा अधिक बर्षा, पहिरो, बाढी तथा डुबानका घटना घटेका हुन । विपदमा परेर ३ जनाको मुत्य
गणेशमान चोकदेखि चारबाहिनी चोक जोड्ने सडकलाई एकतर्फी वान–वे (भिडियो सहित)

गणेशमान चोकदेखि चारबाहिनी चोक जोड्ने सडकलाई एकतर्फी वान–वे (भिडियो सहित)

   
https://youtu.be/Iezi8uwfrt8?si=bNq4CvRZEzTgB1ty नेपालगन्ज । नेपालगन्जको अति व्यस्त गणेशमान चोकदेखि चारबाहिनी चोक जोड्ने सडकलाई एकतर्फी (वान–वे) गराइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेमा केही दिन अघि सम्पन्न बैठकले उक्त सडकलाई एकतर्फी गराउने निर्णय गरेको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पुस्कर पन्तले जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको निर्णयसँगै अहिले कार्यान्वयनमा ल्या
जुम्लाको स्याउले बिदेशी स्याउ बिस्थापित (भिडियो सहित)

जुम्लाको स्याउले बिदेशी स्याउ बिस्थापित (भिडियो सहित)

   
https://youtu.be/OdMtNtehcJI?si=UFFbWO-JBzLyUvY-   नेपालगन्ज । स्वेदशमै उत्पादनकाे वातावरण बनाउन सक्ने हाे भने बिदेशबाट कुनै कुरा ल्याउनुपर्दै भन्ने उदाहरण बनेकाे छ जुम्लाकाे स्याउ  । पश्चिम नेपालकाे आर्थिक केन्द्र नेपालगन्जमा यतिबेला बिदेशी स्याउ बिक्री पुर्णरुपले राेकिएको छ भने जहाँतहि जुम्लाको स्वदेशी स्याउ बिक्री भइरहेकाे छ । नेपालगन्जस्थित फलफुल व्यवसायीका अनुसार जुम्लाकाे स्
लुम्बिनी प्रदेश मन्त्रीपरिषद् बैठक:सचिवहरुकाे जिम्मेवारी हेरफेर

लुम्बिनी प्रदेश मन्त्रीपरिषद् बैठक:सचिवहरुकाे जिम्मेवारी हेरफेर

   
दाङ-लुम्बिनी प्रदेश सरकारले प्राकृति विपदकाे सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाइ कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेकाे छ । लुम्बिनी प्रदेशमा तीन दिनकाे अविरल झरिका कारण तुलनात्मक रुपमा क्षति कम भएपनि देशभर मानवीय र भाैतिक क्षति बढी भएकोमा दु:ख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली, परिवारवनमा समवेदना र घाइतेहरुकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गरेकाे छ । विपद अघि, वि
पाैवा वेष्टर्न : नेपालगन्जमा बन्दै छ भब्य स्टार हाेटल(भिडियो सहित)

पाैवा वेष्टर्न : नेपालगन्जमा बन्दै छ भब्य स्टार हाेटल(भिडियो सहित)

   
नेपालगन्ज । नेपालगन्जमा पनि होटल पौवा वेष्टर्न प्रा.लि.ले आफ्नो शाखा बिस्तार पुर्वाधार निर्माणकार्य धमाधम गरिरहेकाे छ । जानकी गाउँपालिकाको मानपुरमा शाखा बिस्तार गर्न होटलको भौतिक संरचना निर्माणकाे भइरहेकाे हाे । करिव एक अर्ब रुपैयाँको लागतमा पाँच तारे होटल सञ्चालन गरिने होटल पौवा प्रा.लि.का अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । स्थापनाको ८ वर्षमा होटल पौवा प्रा.लि.ले मुलुकका विभिन्न स