ब्रेकिङ न्यूज

जुम्लाको स्याउले बिदेशी स्याउ बिस्थापित (भिडियो सहित)

जुम्लाको स्याउले बिदेशी स्याउ बिस्थापित (भिडियो सहित)

https://youtu.be/OdMtNtehcJI?si=UFFbWO-JBzLyUvY-   नेपालगन्ज । स्वेदशमै उत्पादनकाे वातावरण बनाउन सक्ने हाे भने बिदेशबाट कुनै कुरा ल्याउनुपर्दै भन्ने उदाहरण बनेकाे छ जुम्लाकाे स्याउ  । पश्चिम नेपालकाे आर्थिक केन्द्र नेपालगन्जमा यतिबेला बिदेशी स्याउ बिक्री पुर्णरुपले राेकिएको छ भने जहाँतहि जुम्लाको स्वदेशी स्याउ बिक्री भइरहेकाे छ । नेपालगन्जस्थित फलफुल व्यवसायीका अनुसार जुम्लाकाे स्
लुम्बिनी प्रदेश मन्त्रीपरिषद् बैठक:सचिवहरुकाे जिम्मेवारी हेरफेर

लुम्बिनी प्रदेश मन्त्रीपरिषद् बैठक:सचिवहरुकाे जिम्मेवारी हेरफेर

दाङ-लुम्बिनी प्रदेश सरकारले प्राकृति विपदकाे सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाइ कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेकाे छ । लुम्बिनी प्रदेशमा तीन दिनकाे अविरल झरिका कारण तुलनात्मक रुपमा क्षति कम भएपनि देशभर मानवीय र भाैतिक क्षति बढी भएकोमा दु:ख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली, परिवारवनमा समवेदना र घाइतेहरुकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गरेकाे छ । विपद अघि, वि
पाैवा वेष्टर्न : नेपालगन्जमा बन्दै छ भब्य स्टार हाेटल(भिडियो सहित)

पाैवा वेष्टर्न : नेपालगन्जमा बन्दै छ भब्य स्टार हाेटल(भिडियो सहित)

नेपालगन्ज । नेपालगन्जमा पनि होटल पौवा वेष्टर्न प्रा.लि.ले आफ्नो शाखा बिस्तार पुर्वाधार निर्माणकार्य धमाधम गरिरहेकाे छ । जानकी गाउँपालिकाको मानपुरमा शाखा बिस्तार गर्न होटलको भौतिक संरचना निर्माणकाे भइरहेकाे हाे । करिव एक अर्ब रुपैयाँको लागतमा पाँच तारे होटल सञ्चालन गरिने होटल पौवा प्रा.लि.का अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । स्थापनाको ८ वर्षमा होटल पौवा प्रा.लि.ले मुलुकका विभिन्न स
एउटै गाउँबाट दैनिक पाँच हजार लिटर दूध बिक्री (भिडियो सहित)

एउटै गाउँबाट दैनिक पाँच हजार लिटर दूध बिक्री (भिडियो सहित)

नेपालगन्ज । बाँकेकाे कम्दि यस्ताे क्षेत्र हाे जहाँका किसानले दैनिक पाँच हजार लिटर दूध उत्पादन र बिक्री  गर्छन् । यहाँको कम्दि,बालापुर,हलकारापुर,सिधिनिया गाउँमा भैसिपालन नगर्ने किसान नै भेटिदैनन् भन्दा फरक पर्दैन । हरेकका घरमा कम्तीमा एउटा देखि धेरैमा सयकाे हाराहारीमा भैसिपालन भईरहेकाे देशकै उत्कृष्ट भैसिपालक किसानका रूपमा सम्मानित भईसकेका रामसुहावन यादवले बताउनुभयाे । उहाँका अनुसार,दर्जन परिवार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुकाे अत्यधिक चाप (भिडियो)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुकाे अत्यधिक चाप (भिडियो)

नेपालगन्ज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरणमा ‘रेकर्ड ब्रेक’ हुने भएको छ । खराब मौसमका कारण पछिल्लो तीन दिनदेखि अवरोध भएको आन्तरिक र अन्तर्राष्ट्रिय उडानको चापका कारण आइतबार एकैदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२६ उडान तथा अवतरण तय भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थका प्रवक्ता रिन्जी शेर्पाकाअनुसार आइतबारका लागि आन्तरिकतर्फ १५६ वटा उडान र सोही नै
‘नेपालगन्ज सिटी हल’काे निर्माण अन्तिम चरणमा (भिडियो)

‘नेपालगन्ज सिटी हल’काे निर्माण अन्तिम चरणमा (भिडियो)

नेपालगन्ज :  नेपालगन्जमा अत्याधुनिक सभागृह बनिरहेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगिरहंदा त्यसकाे संचालन र ब्यवस्थापनका बिषयमा बिमर्श शुरु भएको छ। सहरी विकास मन्त्रालयले नेपालगन्ज उपमहानगरपालिका– १४ भवानीयापुरमा चार तले ‘नेपालगन्ज सिटी हल’ निर्माण गरिरहेको छ । बाँकेका सांसद मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्री हुँदा ‘नेपालगन्ज सिटी हल’का लागि बजेट विनियोजन गरेका हुन् । संघीय आयोजना कार
लुम्बिनी प्रदेशः बढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

लुम्बिनी प्रदेशः बढी र पहिरो प्रभावितहरु सुरक्षित स्थानमा सारिए, पुर्नस्थापनाको कार्य जारी

दाङ–लुम्बिनी प्रदेशमा बाढी र पहिरो प्रभावित एक सय ९ जना भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पा जिल्लाका बाढी तथा पहिरो प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न तीन वटै सुरक्षा निकाय
लुम्बिनी प्रादेशिक अस्पताल नयाँ भवन कहिले हाेला साकार ?

लुम्बिनी प्रादेशिक अस्पताल नयाँ भवन कहिले हाेला साकार ?

  बुटवल-लामाे समयकाे प्रतीक्षा र प्रदेश गाैरवकाे आयाेजनाकाे रुपमा रहेकाे लुम्बिनी प्रादेशिक अस्पताल नयाँ भवन निर्माण प्रक्रिया मुख्यमन्त्री चेतनारायण आचार्यले पूरा गर्नु भएको छ । लुम्बिनी प्रदेश सरकार स्थापना भएपछि प्रदेश सरकार मातहतमा आएकाे प्रादेशिक अस्पताल लुम्बिनीकाे स्तर बृद्धि र अत्याधुनिक नयाँ भवन निर्माणकाे प्रयास सुरु भएको थियाे । संस्थापक मुख्यमन्त्री शंकर पाेख्रेल हुदै अघ
लुम्बिनी प्रादेशिक अस्पताल निर्माणकाे सपना साकार हाेला ?

सरकार ! दूधकाे पैसा कहिले पाइन्छ ?

सरकार ! दूधकाे पैसा कहिले पाइन्छ ?

नेपालगन्ज । दुध बेचेर गुजारा चलाउँदै आएका हजारौंँ किसान नजिकिँदै गरेको बडादसैँ टार्ने चिन्ताले पिरोलिन थालेका छन् । आफूले दुध बिक्री गरेको सहकारीले महिनौँदेखि दुधको भुक्तानी नदिएपछि किसानलाई दसैँ कसरी मनाउने भन्ने चिन्ता बढेको हो । नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुख दिलिप चौधरीका अनुसार गत पुस महिनाबाट किसानले दुधको भुक्तानी पाएका छैनन् । दुग्ध विकास संस्थानले दुधको भुक्तानीको लागी अर्थम