आदर्श बिर्सिएका नेता,आक्रोशमा जनता
नेतृत्वका आदर्शका कुराले मात्रै जनताले अब मान्ने अवस्था छैन । जनताले युगानुसारको तिब्र परिणाम खोज्दै छ। यहि जनताको तिब्र चाहाना नबुझ्दा या बुझेर पनि शिर्ष नेतृत्वले बुझ पचाउँदा नेपाली जनजीवनमा सामाजिक विस्फोटहरू उत्पन्न हुने सम्भावना दिनप्रतिदिन बढदै आएको घटनाक्रमले देखाउँदै आएको छ ।
जनतामा सर्बत्र निराशाका कालाबादलहरु लामो समय देखि मडारी रहेका छ्न । नागरिकमा धैर्यताको बांध टुटने अवस्









