ब्रेकिङ न्यूज

नेपालगन्ज औद्योगिक क्षेत्र पुर्णक्षमतामा संचालन

नेपालगन्ज औद्योगिक क्षेत्र पुर्णक्षमतामा संचालन

   
भदाै ४ बाँके । नेपालगंज औद्योगिक क्षेत्र पुर्ण  क्षमतामा संचालन भइरहेकाे छ । आर्थिक समस्याले अन्य औद्योगिक क्षेत्रमा उद्योग बन्द भइरहेका बेला यहाँ भने त्यस्ताे समस्या देखिएको छैन । औद्योगिक क्षेत्र प्रमुख प्रकाश केसीका अनुसार,यहाँ ३६ वटा उद्योग संचालनमा क्षमता छ । त्यसमा एउटा बाहेक सबै उद्योग संचालनमा रहेकाे उनकाे भनाइ छ । बन्द रहेकाे उद्योग पनि संचालन गर्न ताकेता गरिएको छ । यहाँ
 क्षेत्रीकाे संयाेजकत्वमा छानबिन समिति निर्माण

 क्षेत्रीकाे संयाेजकत्वमा छानबिन समिति निर्माण

   
नेपालगन्ज ३ भदौ । नेपालगन्ज रंगशालामा रु १० कराेड लागतमा निर्माण भएको एथलेटिक्स सेन्थेटिक ट्रयाकको काममा गम्भीर लापरबाही देखिएकाे बिषयमा राष्ट्रिय खेलकुद परिषदले अध्ययन गर्न लेखबहादुर क्षेत्रीकाे संयाेजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेकाे छ । समितिकाे सदस्यमा खेल बिज्ञ चन्द्रवहादुर गुरुङ्ग, परिषदका ईन्जिनियर पूर्णवहादुर सुन्दास रहेका छन् । राखेप प्रशासन प्रमुख प्रेमबहादुर मल्लका अनुसा
एचआईभी संक्रमित बालिका माथि बिभेद

एचआईभी संक्रमित बालिका माथि बिभेद

   
- राप्तीसाेनारी गाउँपालिका बालापुरस्थित एक बिद्यालयमा कक्षा एकमा पढ्ने  विद्यार्थी एचआईभी भएको थाहा पाएर अन्य अभिभावकले  आफ्ना बालबालिकालाई बिद्यालय नै नपढाए पछि हप्तादिन देखि कक्षा संचालनमै कठिनाई उत्पन्न भएको छ । नेपालगन्ज २ भदाै । बाँकेको राप्तीसाेनारी गाउँपालिका बालापुरस्थित एक बिद्यालयमा कक्षा एकमा पढ्ने एचआईभी संक्रमित बालिकाले (विद्यालय र बिद्यार्थीको नाम गाेप्य राखिएको) बिभेदकाे साम
भुसाल ग्रुपकाे एक दशक

भुसाल ग्रुपकाे एक दशक

   
नेपालगञ्ज : नेपालगञ्जको कारकाँदो चोकस्थित भुसाल ग्रुपले आफ्नो १०औं वार्षिकोत्सव सम्पन्न गरेको छ । विगत १० वर्षदेखि ग्राहक वर्गको मागलाई आत्मसात गर्नुका साथै सेवा दिँदै आएको भुसाल ग्रुपले आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको हो । शुरुवाती चरणमा बाहिरबाट रेडिमेड ढोकाहरु बाहिरबाट खरिद गरेर सेवा दिँदै आएको उक्त ग्रुपले हाल आधुनिकता र बदलिँदो परिवेशसँगै फिटिङ हार्डवेयर भारतको प्रतिष्ठित ब्राण्ड म्या
महासचिब शंकर पोखरेलको पहलमा बजेट सुनिश्चित भएपछि दाङमा एमबिबिएस पढाउने बाटाे खुल्यो !

महासचिब शंकर पोखरेलको पहलमा बजेट सुनिश्चित भएपछि दाङमा एमबिबिएस पढाउने बाटाे खुल्यो !

   
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै आर्थिक वर्षदेखि एमबिबिएस सन्चालनार्थ ७५ प्रतिशत बिद्यार्थीको छात्रबृती उपलब्ध गराउन अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता भएको छ । एमालेका महासचिब शंकर पोखरेलको पहल तथा समन्वयमा अर्थ मन्त्रालयबाट रकमको श्रोत सुनिश्चितता भएको छ । अब चिकित्सा शिक्षाको अध्ययन, अनुसन्धानको लागि दाङ हब बन्ने थप सुनिश्चितता हुँदै गएको महासचिव पोखरेलले बताउनु भयो । प्
१० कराेडमा बनेकाे सेन्थेटिक ट्रयाक बर्षदिनमै उप्कियाे

१० कराेडमा बनेकाे सेन्थेटिक ट्रयाक बर्षदिनमै उप्कियाे

   
नेपालगन्ज १ भदाै । नेपालगन्ज रंगशालामा रु १० कराेड लागतमा निर्माण भएको एथलेटिक्स सेन्थेटिक ट्रयाकको काममा गम्भीर लापरबाही देखिएको छ । ललितपुरकाे पंचकन्या/साईकट्स निर्माण कम्पनीले रु ९ कराेड ८६ लाख लागतमा ट्रयाक निर्माणको जिम्मा लिएर भइरहेको काममा गम्भीर लापरबाही देखिएको हो । हाल निर्माणकाे काम सम्पन्न भइसकेपनि हस्तान्तरण भएको छैन हस्तान्तरण हुने एक बर्षकाे अवधिमै सेन्थेटिक ट्रयाक प्रदेश
नेपालगन्ज औद्योगिक क्षेत्रमा ८ सयलाई राेजगारी

नेपालगन्ज औद्योगिक क्षेत्रमा ८ सयलाई राेजगारी

   
नेपालगन्ज । नेपालगंज औद्योगिक क्षेत्रमा रहेका उद्योग र प्रतिष्ठानले ८ सय जनालाई रोजगारी दिएका छन् । ३४ ओटा उद्योग सञ्चालित औद्योगिक क्षेत्रमा रोजगारी पाउनेमा अधिकांश पुरुष रहेको र महिलाको संख्या अति नै न्यून रहेको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । २०३० मा २३३ रोपनीमा स्थापना गरिएको औद्योगिक क्षेत्रमा हाल एउटा उद्योग निर्माणको प्रक्रियामा छ भने एउटा बन्द अवस
भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरू

भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरू

   
नेपालगन्ज । भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरू भएको छ। ३ वर्ष अगाडिबाट एउटा ओपिडी कोठा बाट सेवा सुरू गरेको आँखा विभागले ओपिडी सेवा विस्तार गरिरहेको छ भने आजकै दिन बाट सर्जिकल सेवा पनि शुरुआत गरेको हाे ।    
नेपालगन्जका प्रतिष्ठित व्यवसायी अच्युत प्रसाईकाे निधन

नेपालगन्जका प्रतिष्ठित व्यवसायी अच्युत प्रसाईकाे निधन

   
नेपालगन्ज । प्रतिष्ठित व्यवसायी अच्युत प्रसाईकाे निधन भएको छ । काठमाडौंकाे एक अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको नेपालगन्ज उद्योग वाणिज्य संघका काेषाध्यक्ष मख्खन धामीले जानकारी दिए । प्रसाई नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष,पुर्व केन्द्रीय सदस्य समेत हुन । नेपालगन्जमा राजनीति र सामाजिक कार्यमा समेत उतिकै सक्रिय प्रसाईकाे निधनले स्तब्ध बनाएको काेषाध्यक्ष धामीले बताए । बौ
नेम’ पढेका बिद्यार्थीले स्टाफ नर्सकाे तयारी परीक्षा टपे

नेम’ पढेका बिद्यार्थीले स्टाफ नर्सकाे तयारी परीक्षा टपे

   
नेपालगन्ज । सिटिईभिटीले लिने स्टाफ नर्सकाे प्रवेश परिक्षामा नेपालगन्जस्थित नेम टेक्निकल कलेजमा तयारी कक्षा पढेकी यमुना डाँगीले लुम्बिनी प्रदेश पहिलाे नम्बरमा नाम निकाल्न सफल भइन । डाँगी सहित अन्य विद्यार्थीले समेत उत्कृष्ट नतिजा ल्याउन सफल भएको नेमका डाईरेक्टर स्वामी डाँगीले जानकारी दिनुभयाे । उहाँका अनुसार सुर्खेत गुर्भाकाेटस्थित जनसेवा माध्यामिक विद्यालय सहारेबाट गत बर्षकाे एसईइ परिक्षाम