कोहलपुरको बजेट १ अर्व ५ करोड
कोहलपुर–१० असार । कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/ ८२ का लागि एक अर्व बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा सोमवारदेखि सुरु भएको कोहलपुर नगर सभाको १५ औं अधिवेशनमा नगर उपप्रमुख संगिता सुवेदीले १ अर्व ५ करोड ९ लाख २७ हजार बराबरको आयव्यय विवरण सार्वजनिक गरेकी हुन् । यो चालू आर्थिक वर्ष भन्दा करीब ९ करोड कम हो । कुल विनियोजित बजेटमध्ये चालु







