नेपाली र बिदेशी मुद्राको प्रयाेगबारे बुझ्नैपर्ने तथ्य
गुरुप्रशाद पाैडेल
यही असार २० गते नेपाल राष्ट्र बैंकले आगामी आ.व.का लागि जारी गरिने मौद्रिक नीति सम्बन्धमा गरेको अन्तरक्रिया कार्यक्रममा उठेका केही कुराले यो स्टाट्स लेख्न मन लाग्यो । यस विषयमा धेरै जना अस्पष्ट भएको पनि बुझियो ।
१. विदेश जांदा नेपाली नोट (नेरू) जति पनि बोकी हिंडन मिल्दैन । त्यसो त नेपाली रूपैयाँ अन्य देशमा कारोबारका लागि बैध पनि छैन । तथापी कहिलेकाही विदेशमा कसैलाइ उप









