‘बाँके प्रशासनको स्वेच्छाचारी कदममा अदालतको लगाम’
नेपालगन्ज । नेपालगंज उच्च अदालत बार एशोसिएसनका कार्यसमिति सदस्य अधिवक्ता सतिशचन्द्र थारुलाई प्रहरीले पक्राउ गरेको बिषयमा अदालतले प्रहरी प्रशासनको स्वेच्छाचारी कदमका बिरुद्धमा निर्देशनात्मक आदेश जारी गरेको छ ।
ब्यवशायिक कामको सिलसिलामा गएका बखत गत ०८१ बैशाख २३ गते कोहलपुर स्थित भुमिसुधार तथा मालपोत कार्यालय कोहलपुरबाट अधिवक्ता थारुलाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पाेखरेल नेतृत्वको









