ब्रेकिङ न्यूज

सहकारी बित्तिय संस्था ठगी प्रकरणमा १९ जना कसुरदार ठहर

सहकारी बित्तिय संस्था ठगी प्रकरणमा १९ जना कसुरदार ठहर

   
नेपालगन्ज : नेपालगन्जको बहुचर्चित सहकारी वित्तिय विकास संस्था लिमिटेड को रकम हिनामिना गरेको आरोपमा बाँके जिल्ला अदालतले १९ जना आरोपीलाई दोषी ठहर गरेको छ । सहकारीको करिव ४३ करोड रुपैयाँ हिनामिना (अपचलन), ठगी र संगठित अपराध गरेको अभियोगमा ४१ जना विरुद्ध अदालतमा २०७६ सालदेखी मुद्दा चलेको थियो । करिव ४ वर्षपछि बाँके जिल्ला अदालतले यस्तो आदेश गरेको हो । न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले
नेपालगन्जमा फोहोर फाल्नेलाई दश हजार जरिवाना गरियो

नेपालगन्जमा फोहोर फाल्नेलाई दश हजार जरिवाना गरियो

   
नेपालगन्ज, पुस ११ । नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कार्वाही गर्न थालेको छ । संयुक्त बजार अनुगमनका क्रममा धम्बोझीस्थित नन्दादेवी कन्सर्नलाई सडकमा फोहोर ९औषधिजन्य० फालेबापत १० हजार रुपैयाँ जरिवाना गरिएको छ । आज संयुक्त बजार अनुगमनका क्रममा सडकमा जथाभावी म्याद नाघेका औषधि ९फोहोर० फालेको भेटिएपछि नन्दादेवीलाई १० हजार रुपैयाँ जरिवाना गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य
सिद्धार्थको न्यु एयर इभमा पहिलो पटक प्रकाश दुतराज नेपालगन्जमा आउदै

सिद्धार्थको न्यु एयर इभमा पहिलो पटक प्रकाश दुतराज नेपालगन्जमा आउदै

   
नेपालगन्ज । अग्रेजी नया बर्ष २०२४ लाई भब्य रुपमा सफल पार्न सिद्धार्थ होटेल नेपालगन्जले सास्कृतिक कार्यक्रम सहित न्यु एयर इभ कार्यक्रमको आयोजना गर्ने भएको छ । न्यु एयरका अबसरमा सिद्धार्थ होटेल नेपालगन्जमा चर्चित गायक प्रकाश दुतराज सहित स्थानिय कलाकारहरुको बिभिन्न रोचक प्रस्तुती रहने छ । नेपालगन्जबासीलाई न्यु एयर इभमा मनोरन्जन प्रदान गर्ने उद्देश्यले काठमान्डौबाट चर्चित गायक दुतराजलाई नेपालगन्जमा
तरकारीकाे हब बन्दै गुराँस गाउँपालिका

तरकारीकाे हब बन्दै गुराँस गाउँपालिका

   
सुर्खेत। दैलेखको गुराँस गाउँपालिका-८ झ्याजेटोलका गोपीलाल खड्काले यस वर्ष तरकारी बेचेरै करिब ५ लाख रुपैयाँ कमाए। उनले बारीमा आलु, काउली र टमाटर लगाउने गरेका छन्। तरकारी बेचेरै उनी आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सफल भएका छन्। उनले तरकारी बेचेरै घरखर्च र केटाकेटीको पढाइ खर्च कटाएर बचत गर्ने गरेका छन्। ‘हाम्रो यो टोलमा तरकारी उत्पादन धेरै हुन्छ, हामी फागुनमा आलु लगाउँछौँ असार साउनमा निकाल्छ
यी हुन प्रधानमन्त्रीले घाेषणा गरेका नयाँ कार्यक्रम

यी हुन प्रधानमन्त्रीले घाेषणा गरेका नयाँ कार्यक्रम

   
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको एक वर्षका अवसरमा देसबासीका नाममा सम्बोधन गर्दै केही महत्त्वपूर्ण योजना र कार्यक्रमसमेत घोषणा गरेका हुन्। आफ्नो एक वर्षे कार्यकालका उपलब्धि र सरकारको अबको योजनासहित प्रधानमन्त्री दाहालले देशबासीका नाममा सम्बोधन गरेका हुन्। सरकारले आगामी दिनमा गर्ने केही महत्त्वपूर्ण काम र त्यसको योजनाबारे प्रधानमन्त्रीको सम्बोधनका
बाँकेमा अण्डाको मुल्य बढ्यो

बाँकेमा अण्डाको मुल्य बढ्यो

   
नेपालगन्ज । मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको हो । एक हप्त अघि अण्डाको मूल्य प्रतिक्रेट रु ३ सय ७० देखि ३ सय ९० भए पनि आईतवार मूल्य आँकाशिएको छ । आईतवादेखि अण्डाको मूल्य प्रति क्यारेट चार सय २० देखि चार सय ४० सम्म पुुगेको छ । बाँकेमा उत्पादन कमै हुने भएकाले यहाँका व्यवस
सरकारी अड्डामा गैरनागरिकको २५ वर्षदेखि रजाई

सरकारी अड्डामा गैरनागरिकको २५ वर्षदेखि रजाई

   
नेपालगन्ज । भंसार नजिकै रहेको पशु क्वारेन्टाईन कार्यालय बाँकेको होल्डिङ यार्डको भवन २५ बर्षदेखि एउटा परिवारको नियन्त्रणमा । उक्त परिवारबाट सरकारी भवन नियन्त्रणमुक्त बनाउन सरोकारवाला निकायलाई हम्मेहम्मे परेको छ । कयौंपटक प्रयास गर्दा समेत भवन खाली गर्न नसकिएको पशु क्वारेन्टाइनका अधिकारीहरु बताउँछन् । अतहर हुसेन शेष नाम गरेका व्यक्ति होल्डिङ यार्ड रेखदेखको काम गर्थे । उनी कस्ता कामदार थिए भन्
(प्यान नम्बर) लिने करदाताको संख्या ५७ लाख ९७ हजार ३४६

(प्यान नम्बर) लिने करदाताको संख्या ५७ लाख ९७ हजार ३४६

   
काठमाडौं। अर्थ मन्त्रालयले हालसम्म मुलुकमा स्थायी लेखा नम्बर (प्यान नम्बर) लिने करदाताको संख्या ५७ लाख ९७ हजार ३४६ पुगेको विवरण सार्वजनिक गरेको छ। सबै किसिमका करदाता गरेर २०७९ कात्तिकसम्म ५५ लाख ५४ हजार २६ जना करदाता रहेकामा १ वर्षमा २ लाख ४३ हजार ३२० करदाता थपिएपछि यस्तो संख्या करिब ५८ लाख पुगेको हो। मन्त्रालयका अनुसार एक वर्षे अवधिमा करिब २ लाख व्यक्तिगत करदाता थपिएका छन्। २०७९ कात्तिक
लघुवित्तका ऋणीलाई कर्जा भुक्तानीको लागि थप १ वर्ष

लघुवित्तका ऋणीलाई कर्जा भुक्तानीको लागि थप १ वर्ष

   
नेपालगन्ज । लघुवित्तका ऋणीलाई कर्जा भुक्तानीको लागि थप १ वर्ष पाएका छन्। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७९ संशोधन गरी परिस्थितिजन्य कारणले समस्यामा परी कर्जा नियमित गर्न नसकेका ऋणीलाई कर्जा भुक्तानीको लागि १ वर्ष थप हुने गरी कर्जा पुनर्तालिकीकरण र/वा पुनर्संरचना सुविधा दिइएको छ। २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र कर्जा भुक्तानी अवधि बढीमा १ वर्ष थप हुने गरी प
निर्यात व्यापार निरन्तर घट्दाे

निर्यात व्यापार निरन्तर घट्दाे

   
काठमाडौं। नेपालमा निर्यात व्यापार निरन्तर घट्दो क्रममा रहेको देखिएको छ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ५ महिना (साउन–मंसिर) को तथ्यांक अनुसार वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८.९६ प्रतिशत रहेको छ । आयातको हिस्सा ९१.०४ प्रतिशत रहेको छ । तथ्यांक अनुसार मंसिरसम्म ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यसमध्ये निर्यात मात्र ६३ अर्ब २० करोड रुपैयाँको मात्र भएको छ । ज