ब्रेकिङ न्यूज

लम्पी स्किनले दूध उत्पादन घट्यो

लम्पी स्किनले दूध उत्पादन घट्यो

   
बाँके २२ पुष । लुम्बिनी प्रदेशमा पशुमा लाग्ने लम्पी स्किन रोगका कारण दूध उत्पादन घटेको छ । लुम्बिनी प्रदेशको पशुपन्छी निर्देशनालयका अनुसार यस रोगका कारण प्रदेशका १२ जिल्लामा ५ हजार बढि पशु मरेका थिए । निर्देशनालयका अनुसार प्रदेशमा पहिलो पटक २ साउन २०७७ मा पशुमा यो रोगको संक्रमण देखिएको थियो । बाँकेमा ‘लम्पी स्किन’को सङ्क्रमणबाट एक सय २५ भन्दा बढी पशु चौपायाको मृत्यु भएको थियो भने दश हजार बढ
लगानी असुल्न ऋणी बिरुद्ध अदालत धाउँदै उपमहानगरपालिका

लगानी असुल्न ऋणी बिरुद्ध अदालत धाउँदै उपमहानगरपालिका

   
बाँके २१ पुष । आर्थिक वर्ष २०७५/०७६ बाट बिपन्न समुदायलाई व्यवसाय गर्न दिदै आएको कर्जा फिर्ता गर्न नेपालगन्ज उपमहागरपालिका अदालत जाने भएको छ । भाखा नाघेका ऋणीका हकमा ३५ दिने सूचना जारी गर्र्दै उपमहानगरपालिकाले त्यस अवधिमा पनि ऋण नतिरे गरिबसंग स्थानीय सरकार संचालन कार्यविधि अनुसार अदालतमा मुद्दा दायर गरी असुल उपर गर्ने जनाएको छ । उक्त सूचना पछि ऋणीहरुको भागाभाग भएको छ । नाम उल्लेख नगर्ने स
चेक बाउन्स मुद्दा  बढे

चेक बाउन्स मुद्दा बढे

   
नेपालगन्ज १८ पुष । बजारमा छाएको आर्थिक मन्दीको असर आर्थिक अपराधमा समेत देखापरेको छ । प्रहरी कार्यालयमा दिनहुँ जस्तो चेक बाउन्स लगायत रकम ठगीका उजुरीहरु परिरहेका छन् । आर्थिक अपराधसंग जोडिएका मुद्दाको संख्या पनि उत्तिकै बढेको पाइएको छ । बाँके जिल्ला अदालतको २०७८ भदौ २३ गतेको फैसलाले कोहलपुर —१० रामनगर बस्ने वर्ष ५२ को चतुर्भज शाहलाई बैङ्किङ कसुर मुद्दामा ७ दिन कैद र रु ८ लाख जरिवाना तोकिएको
नेपाल उद्योग तथा ब्यापार महासंघ बाँकेको अध्यक्षमा भिम रानाभाट

नेपाल उद्योग तथा ब्यापार महासंघ बाँकेको अध्यक्षमा भिम रानाभाट

   
बाँके । नेपाल उद्योग तथा ब्यापार माहासंघ बाँकेको नेतृत्वमा नेपालगंजका ब्यबसायी भिम बहादुर रानाभाट सर्वसम्मत रुपमा चएन भएका छन् । शुक्रबार  नेपालगंजमा सम्पन्न माहासंघको दोस्रो जिल्ला अधिवेसनवाट रानाभाट निर्वाचित भएका हुन । बाँकेको आठैवटा पालीकाका नेकपा एमाले समर्थित उद्योगी व्यबसायीहरुको उल्लेउख्य सहभागीता रहेको कार्यक्रममा नेपाल उद्योग तथा ब्यापार माहासंघका केन्द्रीय उपाध्यक्ष डेकनाथ गौतम प
सामाजिक सञ्जालबाट कसुर गर्नेलाई २५ लाख जरिवाना प्रस्ताव

सामाजिक सञ्जालबाट कसुर गर्नेलाई २५ लाख जरिवाना प्रस्ताव

   
काठमाडौं। ‘सामाजिक सञ्जालको प्रयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सार्वजनिक भएको छ।सरकारले ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन, २०८०’ सार्वजनिक गरी सुझावसमेत माग गरेको छ। विधेयकमा सरकारले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्मबाट हुने साइबर अपराधदेखि अनलाइन प्लेटफर्म दर्ताको विषयलाई समेटेको छ। सरकार विधेयकमार्फत अनलाइन प्लेटफर्म र सामाजिक सञ्जाल प्रयोगमाथिको कडाइमा कठोर बनेको
इपिएसको विषयलाई लिएर युवाहरुले जलाए मन्त्री प्रकाश ज्वालाको गाडी

इपिएसको विषयलाई लिएर युवाहरुले जलाए मन्त्री प्रकाश ज्वालाको गाडी

   
काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा युवाहरुले संघीय मन्त्रीको गाडीमा आगजनी गरेका छन्। रोजगार अनुमति प्रणाली ९इपिएस०को विषयलाई लिएर युवाहरुले प्रर्दशन उत्रिएका थिए। पहिला मन्त्रीको गाडीको हावा फुस्काएका उनीहरुले पछि तोडफोड गर्दै गाडीमा आगजनी गरेका हुन्। प्रर्दशनका क्रममा उनीहरुले सडक अवरुद्ध गर्दै अन्य सवारीसाधनलाई रोकेका थिए। साथै सवारी चालकहरुलाई हातपात गरेका थिए। केही समययता इपि
‘बचत फिर्ता पाए मात्रै सहकारी पीडितलाई वास्तविक न्याय हुन्छ’

‘बचत फिर्ता पाए मात्रै सहकारी पीडितलाई वास्तविक न्याय हुन्छ’

   
नेपालगन्ज १३ पुष । नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको रकम हिनामिना सम्बन्धी मुद्दामा बाँके जिल्ला अदालतले बुधवार १९ जनालाई दोषी ठहर ग¥यो । न्यायका लागि चारवर्ष देखि अदालतको दैलोमा निरन्तर धाइरहेका पीडितले उक्त फैसला सुनेपछि फेरी पनि एउटै प्रश्न गरिरहे,—‘हाम्रो बचत कहिले फिर्ता हुन्छ ?’ यो प्रश्नको जवाफ कसैसंग थिएन । उत्तर नपाएका पीडितहरु अदालत परिसरबाट मलिन अनुहार लिएर आ—आफ्न
गहुँको समर्थन मूल्य प्रति क्वीन्टल ३६५० निर्धारण

गहुँको समर्थन मूल्य प्रति क्वीन्टल ३६५० निर्धारण

   
१२ पुस, काठमाडौं । सरकारले यस वर्षका लागि गहुँको समर्थन मूल्य प्रति क्वीन्टल ३६५० निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गहुँको समर्थन मूल्य निर्धारण गरेको मन्त्री रेखा शर्माले जानकारी दिइन् । यो मूल्य गत वर्षको भन्दा प्रतिकिलो ३ रुपैयाँ बढी हो । गत वर्ष सरकारले फागुनमा गहुँको समर्थन मूल्य तोक्न प्रतिक्वीन्टल ३ हजार ३५१ रुपैयाँ तोकेको थियो । जुन प्रतिकिलो ३३.५१ रुपैयाँ
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता सवा २२ अर्ब नतिर्ने सबैको लाइन काट्ने कुलमानकाे घाेषणा

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता सवा २२ अर्ब नतिर्ने सबैको लाइन काट्ने कुलमानकाे घाेषणा

   
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन लिएका उद्योगले तिर्न बाँकी बक्यौता सार्वजनिक गरेको छ। प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गरी ६१ वटा उद्योगले २२ अर्ब २४ करोड ५७ लाख ७७ हजार रुपैयाँ तिर्न बाँकी रहेको विवरण सार्वजनिक गरेको हो। यो हिसाब मंसिर मसान्तसम्मको हो। प्राधिकरणले बक्यौताको हिसाब सार्वजनिक गर्ने क्रममा उद्योगलाई डेडिकेटेड र ट्रंक लाइनबाट उपलब्ध गराएको विद्युतक
पाँच महिनामा ६ खर्ब रुपैयाँ बढीको वस्तु आयात

पाँच महिनामा ६ खर्ब रुपैयाँ बढीको वस्तु आयात

   
काठमाडौं। चालू आर्थिक वर्ष २०८०/८१ को पाँच महिना (साउनदेखि मंसिर) मा ६ खर्ब रुपैयाँ बढीको वस्तु आयात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस वर्ष पहिलो पाँच महिनामा कुल ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँको वस्तु भित्रिएको हो। यो गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलनामा ३.३९ प्रतिशतले कम हो। गत आर्थिक वर्ष सोही अवधिमा ६ खर्ब ६४ अर्ब ७४ करोड ४६ लाख ४५ हजार रुपै