ब्रेकिङ न्यूज

गाउँबाट कागती संकलन,शहरमा बेच्छन् दुखराम र सुखराम

गाउँबाट कागती संकलन,शहरमा बेच्छन् दुखराम र सुखराम

   
सागर गैरेबाट पहिलो तस्बिर हो दुखराम थारुको । उनको घर कतर्निया बर्दिया हो । उनले घुस्रा, हर्नहवा लगायतका गाउँबाट कागती संकलन गर्छन । गाउँघरमा कसैकोमा दुई वटा ,कसैको घरमा तीन त, कसै-कसैकोमा चार- पाँचवटा सम्म कागतिका बोट हुन्छन । थारु भन्छन्,-‘ एक दिन गाउँ घुम्दै कागती टिप्ने हो । अर्को दिन तिनै कागती साईकलमा बोकेर बजार- बजार डुलाउँदै बेच्ने हो । एकपटकमा २५ केजि जति कागती लिएर निक्लिन्छु
भेरी शीत भण्डारबाट पश्चिमका कृषकलाई लाभ

भेरी शीत भण्डारबाट पश्चिमका कृषकलाई लाभ

   
बाँके- पश्चिम नेपालको पुरानो भेरी शीत भण्डार यसक्षेत्रका किसानलाई वरदान सावित भएको छ। विसं २०६५ मा बाँकेको कोहलपुरमा स्थापना भएको उक्त शीत भण्डार पश्चिमका किसानका लागि वरदान सावित भएको हो। विसं २०५१/५२ मा स्थापना भएको सहकारीले स्थापनाको करिब ६ वर्षपछि शीत गृह निर्माणको प्रक्रिया सुरु गरी विसं २०६५ फागुनदेखि भण्डारणको काम सुरु गरेको उनले जानकारी दिए। अध्यक्ष भट्टराईका अनुसार सहकारीमा तीन हजा
पश्चिमकाे आर्थिक केन्द्रमा प्रहरी,प्रशासन र निजिक्षेत्रबीच द्वन्द्व

पश्चिमकाे आर्थिक केन्द्रमा प्रहरी,प्रशासन र निजिक्षेत्रबीच द्वन्द्व

   
नेपालगन्ज २ पुस । पश्चिमकाे आर्थिक केन्द्र नेपालगन्जमा प्रहरी,प्रशासन र निजिक्षेत्रबीच द्वन्द बढेकाे छ । राजश्व चुहावट जस्ताे बिषय कानुनी उपचारकाे बिषय बन्नुपर्नेमा दुवै निकाय सार्वजनिकरुप आरोपप्रत्याराेपमा लागेका छन् । नेपालगन्ज भंसारबाट पास भएको एउटा मालबाहक ट्रक सशस्त्र प्रहरीले बरामद गरेपछि उत्पन्न बिवादका बिषयमा नेपालगन्ज  उद्योग वाणिज्य संघ(नेउवा संघ)ले औपचारिकरुपमा मुख खाेलेकाे त्यसक
नेउवा संघले भन्याे,- ‘न्युरोडबाट बलजफ्ती सामान नियन्त्रणमा लिइयाे’

नेउवा संघले भन्याे,- ‘न्युरोडबाट बलजफ्ती सामान नियन्त्रणमा लिइयाे’

   
नेपालगन्ज १ पुस । नेपालगन्ज भंसारबाट पास भएको एउटा मालबाहक ट्रक सशस्त्र प्रहरीले बरामद गरेपछि उत्पन्न बिवादका बिषयमा नेपालगन्ज  उद्योग वाणिज्य संघ(नेउवा संघ)ले औपचारिकरुपमा मुख खाेलेकाे छ । https://arthapage.com/2023/12/38134/ सशस्त्र प्रहरी बलले व्यवसायीमाथि लाठीचार्ज गर्दै सामान नियन्त्रणमा लिएको आरोप लगाउँदै संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । संघका महासचिव भिम बहादुर रानाभाटले
नेपालगन्ज -पाेखरा ‘टुरिजम कनेक्टिभिटी’ का लागि बृहद छलफल

नेपालगन्ज -पाेखरा ‘टुरिजम कनेक्टिभिटी’ का लागि बृहद छलफल

   
नेपालगन्ज । आइतबार नेपालगन्ज -पाेखरा ‘टुरिजम कनेक्टिभिटी’ का लागि बृहद छलफल भएको छ । पर्यटन बाेर्ड गण्डकी र हाेटल संघ पाेखराले शुरु गरेकाे जाउँ है पोखरा अभियानले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा उक्त छलफल भएको हाे । हाेटल संघ बाँकेका शाखाका बरिष्ठ उपाध्यक्ष केशव न्याैपानेका अनुसार यहाँका पर्यटनक्षेत्रसंग सम्बन्धित व्यक्तिहरुसंग अन्तरक्रिया गरियाे जहाँ नेपालगन्ज र पाेखराबीच नेपालगन्ज -पा
भंसारबाट सहजै माल पास तर राजश्व चुहावटमा धमाधम कारबाही

भंसारबाट सहजै माल पास तर राजश्व चुहावटमा धमाधम कारबाही

   
नेपालगन्ज । आयातकर्ता व्यापारी र नेपालगन्ज भंसार कर्मचारीकाे मिलेमतोमा राजश्व चुहावट हुने गरेकाे पाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पाेखरेलका अनुसार,भंसारबाट पास भएका तर राजश्व चुहावटकाे आशंकामा बरामद गरिएको सामानकाे अनुसन्धान गर्दा त्यस्ताे पुष्टि भएको हाे । भंसारबाट प्रज्ञापन पत्रभरी राजश्व समेत तिरेर गन्तव्य तर्फ प्रस्थान भएका सवारी साधनहरु मध्ये २०८० श्रावण देखि हाल सम्
‘नेभर रिटायर्ड सराेज’

‘नेभर रिटायर्ड सराेज’

   
नेपालगन्ज । बैकिङ क्षेत्रकाे दुई दशक भन्दा लामाे करियर बिट मार्दै सराेजकुमार चाैधरी गृहनगर नेपालगन्ज फर्किएर व्यवसायक्षेत्र सक्रिय भएका छन् । २३ बर्ष बैकिङ क्षेत्र बिताएका सराेजले हालै मात्र लक्ष्मीसनराईज बैंकबाट डेपुटी म्यानेजर पदबाट स्वेच्छिक अवकास राेजेका थिए । तर उनकाे मनले अरुले झैं रिटायर्ड जीवन बिताउन मानेन,व्यवसायमा संलग्न भएर नयाँ करियर सुरु गर्ने अठाेट लिए । त्यसै अठोटका कारण
बाँकेमा कति फल्छ धान ?

बाँकेमा कति फल्छ धान ?

   
नेपालगन्ज  । बर्षायाममा दुःख गरेर रोपेको धानको उब्जनि घर—घर भित्र्याइसकेका छन् बाँकेका कृषकले आवश्यक वर्षा भएको र बाढीको प्रकोप समेत झेल्न नपरेका कारण धानको उब्जनि राम्रो भएकाले कृषकको मुहारमा मुस्कान देख्न पाइन्छ । तर बाँके यस्तो ठाउँ हो जहाँ धानको उत्पादन संधै एकनासको हुँदैन र कृषकको मुहारमा सदावहार मुस्कान देख्न पाइदैन । मिसन टुडेले बाँकेमा धान उत्पादनको पछिल्लो पाँच वर्षे ग्राफ केलाएको
गुणस्तरमा कैफियत गर्ने नेपालगन्जका पसल धमाधम बन्द

गुणस्तरमा कैफियत गर्ने नेपालगन्जका पसल धमाधम बन्द

   
नेपालगन्ज  । जनस्वास्थ्यमा गम्भीर खेलवाड हुने गरी बजारमा मिठाई र पानी बिक्री भइरहेको पाइएको छ । मंसिर २१ गते बजार अनुगमन टोलीले नेपालगन्ज —११ मा रहेको रारा पानी उद्योगका पुराना २२ जार नष्ट गर्दै अनुज्ञा पत्र नलिदासम्म पानी उत्पादनमा रोक लगायो । सोही दिन वाईके पानी उद्योग सुरक्षित तवरले पानी उत्पादन सुनिश्चित नहुँदासम्मका लागि उद्योग शिल गरियो । मंगलवार नेपालगन्जमा अनुगमन गर्दा राम र श्याम ग
शिकारी ट्रेल बन्याे पर्यटक हिड्ने बाटाे

शिकारी ट्रेल बन्याे पर्यटक हिड्ने बाटाे

   
बर्दिया निकुञ्जसित जोडिएको सुर्खेतको बराहाताल गाउँपालिका–३, राजकाँडाका रणबहादुर बुढा २०६७ सालअघि शिकारी थिए । उनी जस्तै गाइनेकाडा “,लेकगाउँ“, तेलपानीमा पनि शिकारीको बिगविगी थियो । बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु मारी बेचेर जीविको पार्जन गर्दै आएका उनीहरुले चिसापानी, भुरिगाउँ र सुर्खेत जाने- आउने शिकारी ट्रेल प्रयोग गर्दथे । तर २०६७ पुस १ गते निकुञ्ज प्रभावित सुर्खेतका बस्ती समेटेर मध्