नेपालगन्जमै हुन्छ सिएको पढाई,कति लाग्छ खर्च ?
नेपालगन्ज । नेपालगन्ज स्थित इन्स्टिच्युट अफ बिजनेस म्यानेजमेन्ट (आई.बी.एम) ले यस क्षेत्रमा पहिलो पटक सिए कक्षा सञ्चालन गरेको छ। यस क्षेत्र कै वरिष्ट तथा अनुभवी चार्टर्ड एकाउन्टे्ट्हरुले आईबीएम सञ्चालनमा ल्याएका हुन्।
लेखा, कर, लेखापरीक्षण, व्यवसायिक परामर्श जस्ता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले आईबीएम सञ्चालनमा ल्याइएको संस्थापक सदस्य सिए सागर अधिकारीले जानकारी दिए।
आईबीए









