नेपालगन्जमै बन्छ इलेक्ट्रीक साइकल
नेपालगन्ज ३ असाेज । नेपालगन्जमा पैटल वाला साईकललाई कन्भर्ट गरि इलेक्ट्रोनिक साइकल बनाएर बिक्रि गर्न शुरु गरिएको छ ।
हाल दुई नयाँ मोडलको इलेक्ट्रीक साइकल विक्री सुरु गर्ने भएको हो । नेपालगन्जमा नेपालगन्ज बाइसाइकलसँगको सहकार्यमा कुनै पनि साइकललाई इलेक्ट्रोनिक बनाउन थालेको संचालक गगन थापाले जानकारी दिए ।
पछिल्लो समय नेपालमा ब्यवसायिक रुपा राम्रो संग सञ्चालनमा आएको ई–रिक्साको संख्या ह्वात्तै









