बाँकेकाे बालसुधारगृहमा ‘ग्याङ फाइट’,एक जनाकाे मृत्यु
नेपालगन्ज । नेपालगन्ज ५ असोज । बाँकेको डुडुवा गाउँपालिका ६ स्थित जयेन्दु बाल सुधार गृहमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ । गएराति भएको झडपमा एक जनाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए ।
मृत्यु हुनेमा २१ वर्षीय सुलभ केसी रहेका छन् । झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्









