उद्योग

नेपालगन्जमा भित्रियो प्रख्यात ब्रान्डको कुर्सी

नेपालगन्जमा भित्रियो प्रख्यात ब्रान्डको कुर्सी

   
नेपालगञ्ज, कात्तिक २६ । अम्बे फर्निसिङ नेपालगञ्जले अन्तर्राष्ट्रियस्तरमै लोकप्रिय भि–वन अर्गानोमिक्स कुर्सी विक्रि वितरणका लागि आधिकारिक विक्रेताको मान्यता प्राप्त गरेको छ । कम्पनीले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अम्बे राजधानी बाहिर बिक्रिको हिसावले पहिलो स्थानमा रहेको भन्दै आधिकारिक विक्रेताको रुपमा मान्यता प्राप्त गरेपछि कारोबार थप बढ्ने बिश्वास ब्यक्त गरेको छ । अम्बे
नेपालगन्जमा अम्बे समुहकाे नयाँ प्रोजेक्ट : सवा अर्ब लगानीमा विलेट उद्योग

नेपालगन्जमा अम्बे समुहकाे नयाँ प्रोजेक्ट : सवा अर्ब लगानीमा विलेट उद्योग

   
नेपालगन्ज। अम्बे समूहले नेपालगंजमा सवा अर्ब लगानीमा विलेट उद्योग संचालनमा ल्याउने भएको छ।दुई वर्ष अघि तीन अर्ब लगानीमा जय अम्बे डन्डी उद्योग संचालनमा ल्याएको यो समूहले तीन महिनाभित्रै विलेट उद्योग संचालनमा आउनेछ। १६ विघामा फैलिएको जय अम्बे स्टील उद्योगभित्र बिलेट युनिट स्थापना गरिएको हो। सिमेन्ट र डन्डी उद्योगमा पायोनियर यो समूहको भैरहवामा अम्बे स्टील समेत छ। अम्बे स्टीलमा ८
उद्योग मन्त्री हमालकाे पहिलो निर्णय : म्याद गुज्रेका उद्योगलाई नविकरणकाे समय थप

उद्योग मन्त्री हमालकाे पहिलो निर्णय : म्याद गुज्रेका उद्योगलाई नविकरणकाे समय थप

   
नेपालगन्ज : नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले पद सम्हालेकै पहिलो दिन महत्वपुर्ण निर्णय गराएका छन् । उक्त निर्णयले देशभरका उद्योगी ब्यवसायीलाई राहत मिल्ने भएको छ । लामो समयदेखी म्याद नाघेका उद्योगको नविकरण रोकिदै आएको थियो । नवनियुक्त मन्त्री हमालले म्याद गुज्रेका उद्योगलाई नविकरण गर्न समय दिने निर्णय गराएका छन् । उनका स्व
लुम्बिनी सरकारकाे बजेट प्राथमिकता यस्ता छन

लुम्बिनी सरकारकाे बजेट प्राथमिकता यस्ता छन

   
नेपालगन्ज- लुम्बिनी  सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री  कृष्ण ध्वज खड्काले अर्थ सम्बन्धि बिधेयक मार्फत लुम्बिनी प्रदेशसभामा आव ०७८/०७९ का लागि कुल ४० अर्ब ९५ करोड ९७ लाख को वार्षिक बजेट प्रस्तुत गर्नुभएको छ । जस्मा चालुतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार (३३.३१%) र पुजिगत तर्फ २२ अर्ब ४७ करोड १५ लाख ९४ हजार(५४.८७%) र स्थानीय तह बित्त हस्तान्तरण तर्फ ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार(११.८२%)
नेपालगन्जमा दशै मेला,महिलाले उत्पादन गरेका यस्ता सामग्री किन्न पाइने

नेपालगन्जमा दशै मेला,महिलाले उत्पादन गरेका यस्ता सामग्री किन्न पाइने

   
नेपालगन्ज : महिला उद्यमी संघ बाँकेले नेपालगन्जमा सोमबारबाट तीन दिने दसै मेलासञ्चालनमा ल्याएको छ । नेपालगन्जको सुर्खेतरोडमा रहेको कोशेली घरमा दसै मेला सञ्चालनमा आएको हो । उक्त मेलाको कार्यक्रमका प्रमुख अतिथी एवम् नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलसम्शेर राणाले उद्घाटन गरे । सो क्रममा नगर प्रमुख राणा, उप–प्रमुख उमा थापामगर लगायत अतिथीले मेला अवलोकन गर्दै महिला उद्यमलाई प्रोत्साहित गरेका
नेपालगन्जका क्यासिनो पुरानै लयमा फर्किदै

नेपालगन्जका क्यासिनो पुरानै लयमा फर्किदै

   
बाँके । भारतीय पर्यटकलाई लक्षित गर्दै पर्यटन क्षेत्रमा लगानी ओइरिएको नेपालगन्जमा क्यासिनो सिटीको रुपमासमेत चिनिएको छ । नेपालगन्जमा सञ्चालित तीन तारेदेखि लिएर पाँच तारे वर्गसम्मको होटलले क्यासिनो सन्चालन गरिरहेका छन्। हाल सोल्टी र सिद्धार्थमा क्यासिनो सन्चालन भइरहेको छ । सञ्चालनमा रहेका तारे होटल सिटी प्यालेस, होटल कलपत्रु लर्ड्स इन, होटल सिग्नेट इन कृष्णा, क्यासिनो सञ्चालनमा ल्याउन आवश्य
कर्णालीमा ठुला उद्योग किन बढ्न सकेनन् ?

कर्णालीमा ठुला उद्योग किन बढ्न सकेनन् ?

   
नेपालगन्ज–नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशमा ठुला उद्योग सन्चालनका चुनौतीहरु औल्याएको छ । २०७७/७८ को प्रथम वार्षिक प्रतिवेदन (आर्थिक अध्ययन प्रतिवेदन) मा औद्योगिक विकासका लागि आवश्यक न्यूनतम पूर्वाधार, आवश्यक दक्ष जनशक्तिको अभाव, उद्योगमैत्री पूर्वाधारको विकास तथा बिपद व्यवस्थापनका चुनौतीहरु जस्ता प्रमुख अवरोधहरुले ठुला उद्योगहरुको संचालन नभएको उल्लेख छ । अध्ययन प्रतिवेदन अनुसार, उद्योगको क्
औद्योगिक क्षेत्र पहिले कि बस्ति ?

औद्योगिक क्षेत्र पहिले कि बस्ति ?

   
नेपालगन्ज २३ साउन :  शहरको बीचमा रहेको नेपालगन्ज औद्योगिकक्षेत्र प्रदुषणको कारण भन्दै संधै आलोचित हुँदै आएको छ । प्रदुषण नियन्त्रणका लागि औद्योगिकक्षेत्रलाई अन्यत्र हटाउनुपर्ने आवाज समेत नउठेको होइन । तर हट्न भने सकस छ । अहिले बस्तिबीच औद्योगिक क्षेत्र भएको भनिएपनि बास्तविकता भने फरक छ । बरपरी बस्ति नभएका बेला नेपालगन्ज औद्योगिक क्षेत्र बनेको थियो । २०३० सालमा औद्योगिक क्षेत्र बन्दा वरीपरी घरहर
राजनीतिले थेचिएको,निजीक्षेत्रले उकासिएको नेपालगन्ज

राजनीतिले थेचिएको,निजीक्षेत्रले उकासिएको नेपालगन्ज

   
करोडौको लगानीमा बाँकेमा एकसाथ तीनवटा फनपार्क खुले । तारे होटलमा लगानीको लहर चलेका बेला पश्चिम नेपालमै पहिलो पटक त्यो पनि तीन–तीनवटा फनपार्क खुल्दा मनोरन्जन उद्योगको क्षेत्रमा बाँकेले कायापलट गरेको धेरैको ठम्याई छ । भाटभटेनी जस्ता सुपरमार्केट, क्यूएफएक्स जस्ता फिल्म हल सन्चालनमा छन् भने यस क्षेत्रकै चर्चित चिकित्सक डा. प्रकाश थापाका सुपुत्र डा. राहुल थापाले अर्को अत्याधुनिक सुविधा सम्पन्न फिल्म
उद्योगमा स्वदेशी कामदार बढ्दै

उद्योगमा स्वदेशी कामदार बढ्दै

   
चेतन ओली (प्रशिक्षार्थी) नेपालगन्ज ८ असार :  कोभिड नियन्त्रणका लागि पहिलो बन्दाबन्दी शुरु भयो । भारतमा निर्भर उद्योगहरु बन्दप्राय रहे । ठिक त्यही समयमा उद्योगहरुले स्वदेशी कामदार खोज्न थाले । नेपालगन्ज औद्योगिक क्षेत्रका एक उद्योगी भन्छन्–‘बन्दाबन्दीले कामदार आउन नसकेपछि उद्योग केहीदिन बन्द रह्यो । यसरी काम चल्दैन भनेर यहीका कामदारलाई काम सिकाउँदै उद्योग सूचारु गरे । त्यसपछि भारतीय क