बाँकेमा थप तीनवटा औद्योगिक क्षेत्र बन्ने प्रक्रियामा
नेपालगन्ज । बाँकेको सबैभन्दा पिछडिएको मानिने नरैनापुर गाउँपालिकामा निर्माण गरिने ‘नरैनापुर औद्योगिक ग्राम’ को डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार पारिएको छ ।
नरैनापुर ४ खोदवामा करिब ४७ करोडको लागतमा ३७ विघा क्षेत्रफलमा औद्योगिक ग्राम निर्माण गर्नका लागि एरिकम ईन्जिनियरिंग सर्विस ललितपुरले डीपीआर तयार पारेर बुझाएको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो ।
उहाँले नर









