दाङका किसानलाई डल्फिन ग्रुपले दियाे ब्यवसायिक तालिम
नेपालगन्ज । डल्फिन ग्रुपले आज दाङको तुलसीपुरमा कृषकलाई ब्यवसायिक तालिम दिएको छ ।
उद्योगसंग सम्बन्धित किसानहरुलाई ब्यवसायिक बनाउने अभियान अन्तरगत याे प्रशिक्षण दिइएको हो ।
स्थापनाकालदेखि नै डल्फिन ग्रुपले किसानलाई सम्बन्धित पोल्ट्री विज्ञहरूमार्फत प्राविधिक तालिम प्रदान गर्दै आएको छ।
उद्योगको लक्ष्य किसानलाई सीपसम्पन्न बनाउनु, व्यवसायलाई दीगो र नाफामूलक दिशामा अघि बढाउनु, र उनीहरूको उत्पादन









