रुपन्देहीमा २ अर्बको लगानीमा फ्रेन्च फ्राई उद्योग सञ्चालन,बिदेश निर्यातकाे लक्ष्य
रुपन्देही, ६ असार । रुपन्देहीमा २ अर्ब रुपैयाँको लगानीमा फ्रेन्च फ्राई उद्योग फस्र्ट च्वाईस फुड सञ्चालनमा आएको छ ।
गुल्मीको मदाने गाउँपालिका वडानंर ६ घर भई बुटवल बस्दै आएका व्यवसायी कृष्णप्रसाद पौडेलले रुपन्देहीको शुद्धोदन गाउँपालिकामा उद्योग सञ्चालनमा ल्याएका हुन् । काठमाडौंमा विहीवार एक कार्यक्रमकाबीच उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले फस्र्ट च्वाईस फुडको उत्पादन सार्वजनिक गर्नुभयो ।
आय









