कर्णाली प्रदेश : लद्यु उद्यम सम्बन्धी कार्यक्रमको आयशपत्र अचानक रद्ध
बाँके : कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले लद्यु उद्यम विकास कार्यक्रम सन्चालन सम्बन्धी आशयपत्र पत्र रद्ध गरेको छ । आशयपत्र पत्र दर्ता गर्ने अन्तिम म्यादको अघिल्लो दिन बिहिवार सूचना जारी गर्दै हाललाई लद्यु उद्यम विकास कार्यक्रम सन्चालन सम्बन्धमा माग गरिएको आशयपत्र रद्ध गरिएको जानकारी गराएको छ ।
कर्णाली प्रदेशको १० वटा जिल्लामा लद्यु उद्यम विकास कार्यक्रम सन्चालन गर्नका ल






