‘सिमेन्ट उद्योगको प्रदूषणले आजित दाङवासी’
नेपालगन्ज । उद्योग खुले रोजगारी पाइएला भन्ने आशा गरेका दाङवासी अहिले जिल्लामा रहेका तीन ओटा ठूला सिमेन्ट उद्योगको धुलो, धुवा र ध्वनी प्रदूषणका कारण आजित बनेका छन् ।
ईन्सेकले बुधबार सार्वजनिक गरेकाे 'ईन्सेक बर्ष पुस्तक-२०२५' मा उल्लेख भए अनुसार,घोराहीमा रहेको घोराही सिमेन्ट, तुलसीपुरमा रहेको सोना सिमेन्ट र लमहीमा रहेको सम्राट सिमेन्ट देशका लागि राजश्व आर्जनको बलियो माध्यम भएपनि जिल्लावासीका लागि









