उद्योग

उद्योग क्षेत्रमा सुधान्शु काेइरालाले गर्नुभएको बाचा

उद्योग क्षेत्रमा सुधान्शु काेइरालाले गर्नुभएको बाचा

   
नेपालगन्ज ।बाँके-२ मा नेपाली काँग्रेसका उम्मेदवार सुधान्शु काेइरालाले सार्वजनिक गर्नुभएको घाेषणापत्रमा उद्योग ब्यवसायलाई प्रोत्साहन गर्ने उल्लेख छ । यसैगरी उद्योग, व्यवसाय प्रवर्द्धनतर्फ भारतसँगको आयात–निर्यात सहजताका लागि आइसीपीको प्रभावकारी सञ्चालन गरिने, खुला सिमानाका कारण हुने चोरी, पैठारीलाई निरुत्साहित गर्न भन्सार मूल्यांकनलाई पुनरावलोकनका लागि आवश्यक नीति तर्जुमा गर्न आवश्यक पहल गर्ने, न
औद्योगिक उत्पादनमा बाँके, चुनाैती के सम्भावना कति ?

औद्योगिक उत्पादनमा बाँके, चुनाैती के सम्भावना कति ?

   
बाँके औद्योगिक क्षेत्र हो । यहाँका औद्योगिक उत्पादनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको आवश्यकता पूर्ति मात्र गरेको छैन, देश र विदेशमा पनि बजार फराकिलो पारेको छ । लुम्बिनी प्रदेशका जिल्लाहरुमध्ये पहिलो रुपेन्देही र दोस्रो बाँकेमा उद्योगिक विकास बढी भएको छ । यहाँ पञ्चायतकालमै औद्योगिक क्षेत्र स्थापना भएर अहिलेसम्म निरन्तर सञ्चालनमै छ । २ वटा औद्योगिक क्षेत्र निर्माणाधीन छन् । पहाडका जडिब
किसान फिडले एकै बर्षमा गर्‍यो १ अर्ब ३३ कराेडकाे काराेवार

किसान फिडले एकै बर्षमा गर्‍यो १ अर्ब ३३ कराेडकाे काराेवार

   
नेपालगन्ज । नेपालगन्जकाे किसान फिड मिलले एकै वर्ष १ अर्ब ३३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा सबैभन्दा बढी व्यापार गरेको हो । सन् २०२४ मा १ अर्ब १२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा ७९ करोड ६० लाख र सन् २०२२ मा ३८ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार गत आवमा १८ प्रतिशतले बढेको छ । सन् २०२० मा स्थापना भएको कम्पनीले स
‘मिल्क हाेलिडे’बाट छुटकारा पाउन सहकारीले छुर्पी उत्पादन शुरु गर्‍यो

‘मिल्क हाेलिडे’बाट छुटकारा पाउन सहकारीले छुर्पी उत्पादन शुरु गर्‍यो

   
नेपालगन्ज । 'मिल्क हाेलिडे'बाट किसानलाई छुटकारा दिलाउन नेपालगन्ज -२० काे साथी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले छुर्पी उत्पादन शुरु गरेकाे छ । https://youtu.be/qoNEsQqFfH4?si=EDDex2DP2wo4jfKB
२५ करोडभन्दा बढीको जडिबुटी निर्यात

२५ करोडभन्दा बढीको जडिबुटी निर्यात

   
नेपालगन्ज, पुस १० गते । नेपालबाट जडिबुटी निकासी गर्ने क्रम फेरि बढ्दै गएको छ ।   साविकको मध्य र सुदूरपश्चिमको केन्द्रविन्दु तथा लुम्बिनी प्रदेशको प्रमुख आर्थिक केन्द्र नेपालगन्ज पुनः जडिबुटी निकासीको ‘हब’ बन्दै गएको छ । https://youtu.be/yVyJeHJuFvE?si=SrsgVtKae4l9PmVb नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म यो नाकाबाट २५ करोडभन्दा बढीको जडिबुटी निर्यात
चर्चित फुड ब्रान्ड ‘बिकानो’ नेपालगन्ज भित्रियो,एक अर्व लगानी

चर्चित फुड ब्रान्ड ‘बिकानो’ नेपालगन्ज भित्रियो,एक अर्व लगानी

   
नेपालगन्ज । भारतको प्रख्यात फुड ब्रान्ड बिकानो अब नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ । राजनीतिक तथा आर्थिक चुनौतीबिच नेपाली उद्योगीसँगको संयुक्त लगानीमा बिकानो नेपाल भित्रिएको हो । यस परियोजनाअन्तर्गत नेपालगन्जमा करिब एक अर्ब नेपाली रुपैयाँको लागतमा एक अत्याधुनिक उद्योग स्थापना हुनेछ, जसले नेपालको औद्योगिक क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । बिकानेरवाला फुड्स इन्डिया प्रालि र
दाङका किसानलाई डल्फिन ग्रुपले दियाे ब्यवसायिक तालिम

दाङका किसानलाई डल्फिन ग्रुपले दियाे ब्यवसायिक तालिम

   
नेपालगन्ज । डल्फिन ग्रुपले आज दाङको तुलसीपुरमा कृषकलाई ब्यवसायिक तालिम दिएको छ । उद्योगसंग सम्बन्धित किसानहरुलाई ब्यवसायिक बनाउने अभियान अन्तरगत याे प्रशिक्षण दिइएको हो । स्थापनाकालदेखि नै डल्फिन ग्रुपले किसानलाई सम्बन्धित पोल्ट्री विज्ञहरूमार्फत प्राविधिक तालिम प्रदान गर्दै आएको छ। उद्योगको लक्ष्य किसानलाई सीपसम्पन्न बनाउनु, व्यवसायलाई दीगो र नाफामूलक दिशामा अघि बढाउनु, र उनीहरूको उत्पादन
नेपालमा उत्पादित स्टिलका भाँडाकुँडा निर्यातमा भारतीय अवरोध

नेपालमा उत्पादित स्टिलका भाँडाकुँडा निर्यातमा भारतीय अवरोध

   
बुटवल। नेपालमा उत्पादन भएर भारत निकासी हुने स्टिलका भाँडाकुँडाको निर्यात झण्डै चार महिनादेखि ठप्प छ । यसले भैरहवा सेजमा रहेका र मुलुकका अन्य ठाउँमा रहेका करिब दर्जन उद्योग प्रभावित भएका छन् भने मुलुकको राजस्वको क्षेत्रमा पनि असर पारेको छ । निकासी खुलाउन उद्योग वाणिज्य संघहरु, उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, विशेष आर्थिक क्षेत्र (सेज), उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्म उद्योगीहरु
रु ७७ अर्व ५३ कराेडकाे आयात,रु ३ अर्व २० कराेडकाे निर्यात

रु ७७ अर्व ५३ कराेडकाे आयात,रु ३ अर्व २० कराेडकाे निर्यात

   
बाँके ११ साउन । पश्चिम नेपालकाे प्रमुख नाका नेपालगन्ज भंसार हुँदै आर्थिक वर्ष २०८१/८२ मा रु ८० अर्व ७३ कराेड ८५ लाख १२ हजार बराबरकाे बैदेशिक ब्यापार भएको छ । त्यस मध्ये रु ७७ अर्व ५३ कराेड ८ लाख ७१ हजार बराबरकाे आयात भएको छ भने रु ३ अर्व २० कराेड ७६ लाख ४१ हजार मुल्य बराबरकाे मात्रै निर्यात भएको छ । देशकाे बैदेशिक ब्यापारकाे अवस्था कस्ताे छ भन्ने एउटा भंसार कार्यालयकाे तथ्यांकलाई हेरे पुग्छ
बेर्ना नपाएपछि बाँकेमा जडिबुटी उत्पादन  र प्रशाेधन ठप्प (भिडियो)

बेर्ना नपाएपछि बाँकेमा जडिबुटी उत्पादन  र प्रशाेधन ठप्प (भिडियो)

   
बाँके (शम्शेरगंज) २७ असार । बाँकेकाे राप्तीसाेनारी -८ महादेवपुरी बर्षाैदेखि हुँदै आएको जडीबुटी खेती यो पटक ठप्प भएको छ । किसानहरुका अनुसार, डिभिजन वन कार्यालयले अनुदानबाट दिने बेर्ना उपलब्ध नगराए  पछि खेत बाँझै हुनुपर्‍यो भने उद्योग ठप्प छ । झन्डै सय जना कृषकलाई जडीबुटी खेतीमा संलग्न गराएको थियाे । त्यस क्षेत्रका किसानलाई मेन्था, क्यामोमाइल र कुरिलो खेती शुरू गराएको भए पनि याे पटक उत्पादन हुन सक