प्रदेश ५ मा उद्योग खोल्ने लहर
नेपालगञ्ज ९ कात्र्तिक : लगानीमैत्री वातावरण बन्दै गएपछि प्रदेश नं ५ मा साना तथा ठुला उद्योगहरु खुल्ने क्रम बढेर गएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार प्रदेश ५ मा घरेलु, साना तथा लघु उद्योगको सङ्ख्या ६६ हजार १६८ छ । गत वर्ष उद्योगको सङ्ख्या ४८ हजार १७१ थियो । आर्थिक वर्ष २०७५/७६ मा १७ हजार ९९७ उद्योग दर्ता भए । मन्त्रालयको तथ्याङ्क अनुसार अधिकाँश उद्योगहरु तराईका जि









