उद्योग

तालैतालको घोराही : तरकारी खेतीदेखि पर्यटक आउन थाले, मुख्यमन्त्रीले प्रशंसा गरे

तालैतालको घोराही : तरकारी खेतीदेखि पर्यटक आउन थाले, मुख्यमन्त्रीले प्रशंसा गरे

   
घोराही (दाङ्ग)२२ कात्र्तिक - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले घोराही उपमहानगरपालिकाले वडा नम्बर २ बलामपुरमा बनाएको जलाशयको निरीक्षण र त्यसबाट सिचाईले तरकारी फलाएका किसान सँग भेटघाट गरेका छन् । मुख्यमन्त्री पोख्रेलले कृत्रिम जलाशय र त्यसबाट कृषकलाई पुगेको फाईदा देखेर प्रशंसा गरे । संगै रहेका नगरप्रमुख नरुलाल चौधरीलाई नमुनायोग्य काम गरेको धन्दै आगामी दिनमा यस्ता कामलाई निरन्तरता दिन प्रोत्स
प्रदेश ५ को पर्यटन पूर्वाधारमा रु ७५ करोड खर्च गरिदै, बाँकेमा ४ करोड ४४ लाख

प्रदेश ५ को पर्यटन पूर्वाधारमा रु ७५ करोड खर्च गरिदै, बाँकेमा ४ करोड ४४ लाख

   
लक्ष्मण पौडेल तिलोत्तमा, २१ कात्तिक : प्रदेश पाँच सरकारले पर्यटन प्रवद्र्धनका लागि यो वर्ष पूर्वाधार निर्माणमा बाँके जिल्लाका विभिन्न स्थानमा पर्यटकीय पूर्वाधार निर्माणकका लागि ४ करोड ४४ लाख रकम छुट्टयाएर प्रारम्भिक चरणका काम अघि बढाइएको छ । मन्त्रालयले तय गरेका सबै क्षेत्रहरुमा चालु वर्ष नै पूर्वाधार निर्माणको काम सुरु गरिने र बजेट अपुग भए आगामी वर्षसमेत पूर्वाधार निर्माणका काम सम्पन्न गर्
सौराहमा सिद्धार्थ समूहको रिर्सोट सन्चालन

सौराहमा सिद्धार्थ समूहको रिर्सोट सन्चालन

   
काठमान्डौ कार्तिक १६ । नेपाल भ्रमण बर्ष २०२० लाई मध्यनजर गरेर सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले नेपालको प्रमुख पर्यटकिय गन्तब्यको रुपमा रहेको चितबनको सौराहमा पनि सेवा सुरु गरेको छ । सिद्धार्थ गु्रपले सौराहमा संचालनमा रहेको सेन्टर पार्क रिसोटसंग ब्यबसायिक साझेदारी गरी सेवा सुरु गरेको हो । करिब २ बिद्या क्षेत्रफलमा रहेको रिसोटमा ४७ वटा सुबिधा सम्पन्न कोठाहरु , स्वीमिङ पुल , गार्डेन, सेमिनारक
आव ०७५/७६ मा बाँकेमा ८ ठुला उद्योग थपिए, रु ३ अर्व ६८ करोड लगानी भित्रियो

आव ०७५/७६ मा बाँकेमा ८ ठुला उद्योग थपिए, रु ३ अर्व ६८ करोड लगानी भित्रियो

   
नेपालगञ्ज १४ कात्र्तिक -आर्थिक वर्ष २०७५/२०७६ मा बाँकेमा सन्चालनका लागि आठ वटा ठुला उद्योगले उद्योग विभागबाट अनुमति लिएका छन् । सन्चालन अनुमति पाएकामा सोलार प्यानलदेखि सिमेन्ट उद्योगसम्म रहेका छन् । बाँकेको खजुरा गाउँपालिका–८ रनियापुरमा सोलार इलेक्ट्रिसिटी उत्पादन गर्न एउटा उद्योगले उद्योग बिभागबाट अनुमति पाएको छ । पियोर इनर्जी प्रालि नामक उद्योगले सोला इलेक्ट्रिसिटी उत्पादन गर्नका लागि अनुमति
प्रदेश ५ मा उद्योग खोल्ने लहर

प्रदेश ५ मा उद्योग खोल्ने लहर

   
नेपालगञ्ज ९ कात्र्तिक : लगानीमैत्री वातावरण बन्दै गएपछि प्रदेश नं ५ मा साना तथा ठुला उद्योगहरु खुल्ने क्रम बढेर गएको छ ।  प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार प्रदेश ५ मा घरेलु, साना तथा लघु उद्योगको सङ्ख्या ६६ हजार १६८ छ । गत वर्ष उद्योगको सङ्ख्या ४८ हजार १७१ थियो । आर्थिक वर्ष २०७५/७६ मा १७ हजार ९९७ उद्योग दर्ता भए । मन्त्रालयको तथ्याङ्क अनुसार अधिकाँश उद्योगहरु तराईका जि
बाँकेको हस्पिटालिटी क्षेत्रमा पर्याप्त लगानी, अब पूर्वाधार विकासको खाँचो

बाँकेको हस्पिटालिटी क्षेत्रमा पर्याप्त लगानी, अब पूर्वाधार विकासको खाँचो

   
नेपालगञ्ज २४ असोज - बाँकेमा हस्पिटालिटी क्षेत्रमा पर्याप्त लगानी भएकाले अब पूर्वाधार लगानीमा ध्यान दिनुपर्ने सरोकारवाला निकायका अगुवा बताउँछन् । बाँके पर्यटकीयक्षेत्रका रुपमा बिस्तार भइरहेको जिल्ला हो । त्यो भन्दा ठुलो कुरा यो पश्चिमका चर्चित पर्यटकीयस्थल जाने ‘ट्रान्जिट’ हो । सडक र हवाई यातायातको सिधा पहुँच भएका कारण नेपालगञ्ज हुँदै जुनसुकै पर्यटकीयस्थलमा जान सहज छ । त्यसैलाई मध्यनजर गर्दै यहाँ
सी भ्रमणमा ‘सुर्खेत–हिल्सा द्रुतमार्ग’ले प्राथमिकतामा पाउने कर्णालीको आशा

सी भ्रमणमा ‘सुर्खेत–हिल्सा द्रुतमार्ग’ले प्राथमिकतामा पाउने कर्णालीको आशा

   
काठमाण्डौ -कर्णाली प्रदेश सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका अवसरमा दुई मुलुकबीच हुने समझदारीमा कर्णालीको ‘सुर्खेत–हिल्सा द्रुतमार्ग’लाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ । कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालगायतको टोलीले आज संघीय सरकारका मन्त्रीहरुलाई भेटेर ‘सुर्खेत–हिल्सा द्रुतमार्ग’लाई पहिलो प्राथमिकता राख्न आ
पाँच वर्षमा ६२ हजार बिदेशीले बर्दिया राष्ट्रिय निकुञ्ज घुमे

पाँच वर्षमा ६२ हजार बिदेशीले बर्दिया राष्ट्रिय निकुञ्ज घुमे

   
नेपालगञ्ज १५ असोज - प्रमुख पर्यटकीय गन्तव्य बनेको बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो पाँच वर्षमा ६२ हजार १ सय २५ विदेशी पर्यटक भित्रिएका छन् । पर्यटन मन्त्रालयले सन् २०१९ मा सार्वजनिक गरेको नेपाल पर्यटन तथ्यांक २०१८ अनुसार, आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७५ सम्म यति विदेशी पर्यटक भित्रिएका हुन । यहाँ उल्लेखिय मात्रामा आन्तरिक पर्यटक आउने गर्छन् । उक्त तथ्यांक अनुसार, आर्थिक वर्ष  २०७०/७१ मा १३२
उद्योग हाँक्नेदेखि प्रमुख, बिशिष्ट अतिथीसम्म महिला !

उद्योग हाँक्नेदेखि प्रमुख, बिशिष्ट अतिथीसम्म महिला !

   
नेपालगञ्ज १३ असोज - पोखरामा महिला उद्यमी भेलाका जम्मै अतिथी पुरुष मात्र भएको तस्वीर सामाजिक सञ्जालमा ‘भाईरल’ बन्यो । उक्त तस्वीरले महिलालाई अपमान मात्र गरेको थिएन निजीक्षेत्रमा महिलाको सहभागिताको प्रतिबिम्ब पनि थियो । सामाजिक सोंचका कारण उद्योग, व्यवसाय क्षेत्रमा महिलाको सहभागिता नगन्य मात्रामा छ । तर पछिल्लो महिला सहभागिता उत्साजनक देखिदैछ । नेपालगन्ज उपमहानगरपालिका–१९ मा कालिका ग्यावियन एण्ड
बाँकेका स्टार होटलले ल्याए दशैं अफर, खानादेखि ‘रुम चार्ज’सम्म बिशेष छुट

बाँकेका स्टार होटलले ल्याए दशैं अफर, खानादेखि ‘रुम चार्ज’सम्म बिशेष छुट

   
नेपालगञ्ज ११ असोज – बाँकेका तारे होटलले दशैं बिशेष छुट र टुर प्याकेज ल्याएका छन् । बर्दिया, रारा टुर प्याकेजदेखि होटलमा आउने सेवाग्राहीलाई बिभिन्न छुट सुविधा सार्वजनिक गरेका हुन । नेपालगञ्ज–१८ कारकाँदोस्थित होटल सिद्धार्थले दशैं अफर सार्वजनिक गरेको छ । उसले असोज १८ गतेदेखि २२ गतेसम्म आउने सेवाग्राहीलाई रुमचार्जमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो । होटल सिद्धार्थका अनुसार, स्वीट, डिलक्स र