उद्योग

करमा सामान्य हेरफेर, तम्बाकु उद्योगमा ४००% बृद्धि (हेर्नुहोस् बिस्तृत)

करमा सामान्य हेरफेर, तम्बाकु उद्योगमा ४००% बृद्धि (हेर्नुहोस् बिस्तृत)

   
कमल डाँगी नेपालगन्ज १९ असार : नेपालगन्ज उपमहानगरपालिकाले आ.व २०७६/०७७ का लागि करको दरमा सामान्य हेरफेर गरेको छ । बिहिवार सम्पन्न नगरसभाले आर्थिक विधेयक लगायत अन्य बिधेयक पारित गरेको हो । उप-मेयर उमा थापामगरले हरेक वर्ष करको दर हेरफेर गर्दा असन्तुष्टि बढ्ने भएकाले सामान्य हेरफेर गरिएको बताउनुभयो । यसपटक कर बृद्धि नगरी करको दायरा बृद्धि गरिएको र बैज्ञानिक तरिकाले निर्धारण गर्ने प्रयास गरिएक
बाँकेको आर्थिक गणना असार २२ मा सार्वजनिक गरिदै

बाँकेको आर्थिक गणना असार २२ मा सार्वजनिक गरिदै

   
नेपालगन्ज १८ असार : बाँकेको आर्थिक गणना २०७५ असार २२ गते सार्वजनिक गरिने भएको छ । पहिलो पटक देशभर गरिएको जनगणनाले जिल्लाको आर्थिक चरित्र देखाउने तथ्यांक कार्यालय नेपालगन्जका प्रमुख पोमनारायण पौडेलले जानकारी दिए । आर्थिक क्षेत्रसंग सम्बन्धीत सकारी तथा गैरसकारी निकाय र पत्रकारहरु मार्फत बाँकेको आर्थिक गणना सार्वजनिक गरिने छ । विभागले यस गणनाबाट सरकारले पहिलो पटक इसर्वेक्षणको पनि शुरुवात गरेको छ । अ
चौकुने सिमेन्ट उद्योग चाँडै शुरु हुन्छ– सुमार्गी, उद्योग वाणिज्य संघलाई १० लाख सहयोगको बचन

चौकुने सिमेन्ट उद्योग चाँडै शुरु हुन्छ– सुमार्गी, उद्योग वाणिज्य संघलाई १० लाख सहयोगको बचन

   
सुर्खेत ५ असार : मुक्तिश्री ग्रुप अफ इण्डष्ट्रिजका अध्यक्ष अजयराज सुमार्गीले सुर्खेतको गुटुको चौकुनेस्थित मुक्ति सिमेन्ट उद्योग चाँडै सन्चालनमा आउने बताउनुभएको छ । सुर्खेत उद्योग वाणिज्य संघले बिहिवार गरेको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष सुमार्गीले मुक्ति सिमेन्ट उदोग २०७७ भाद्र महिनाभित्र उद्घाटन गरी उत्पादन शुरु गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यसका लागि दुई अर्व व्यवस्था गरिएको उहाँले बताउन
प्रदेश ५ सरकारले उद्यमीको व्यवस्थापकीय क्षमता अभिबृद्धि कार्यक्रम सन्चालन गर्ने

प्रदेश ५ सरकारले उद्यमीको व्यवस्थापकीय क्षमता अभिबृद्धि कार्यक्रम सन्चालन गर्ने

   
बाँके २ असार : प्रदेश ५ सरकारले प्रदेशका उद्यमीहरुको व्यावसायिक र व्यवस्थापकीय क्षमता अभिबृद्धिका लागि काम गर्ने भएको छ । अर्थमन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोख्रेलले आईतबार संसदमा प्रस्तुत गरेको आ.व २०७६र०७७ को बजेटमा उद्यमीहरुको व्यावसायिक र व्यवस्थापकीय क्षमता बृद्धिका लागि बजेट बिनियोजन गरिएको छ । प्रदेश सरकारले लगानीकर्तालाई प्रोत्साहित गर्न कानूनी,नीतिगत र संरचागत व्यवस्थापन गर्ने भने
गार्मेन्ट उद्योग सञ्चालनको तयारी

गार्मेन्ट उद्योग सञ्चालनको तयारी

   
बारबर्दिया (बर्दिया) ७ जेठ : केही दिन पहिलेसम्म रोजगारी नहुँदा घरमै बसेर यताउता गरी समय विताउने बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका थारु समुदायका युवतीहरुले ब्याग बनाउने तालिम पाएपछि सामुहिक गार्मेन्ट उद्योग सञ्चालनको तयारीमा जुटेका छन् । बालिका तथा युवा सशक्तिकरण परियोजना अन्तरगत प्लान इन्टरनेशनलको सहयोग र बारबर्दिया नगरपालिकाको समन्वयमा राईजिंग आईडल्स बाँकेले बारबर्दियाका १६ जना युवतीहरुल
‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ असारबाट सन्चालन हुने, छ महिनापछि क्यासिनो

‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ असारबाट सन्चालन हुने, छ महिनापछि क्यासिनो

   
नेपालगन्ज ५ जेठ :  राँझा विमानस्थल नजिकै गनापुरमा तीन बिघा क्षेत्रफलमा निर्माणाधिन  ‘द गोल्डेन ब्लिस होटल एण्ड रिसोर्ट’ आगामी असार महिनाबाट सन्चालनमा आउने भएको छ । होटलको पूर्वाधार निर्माणको सकिएको होटलका प्रबन्धक निर्देशक सीताराम यादवले जानकारी दिए ।‘असार १८ गते उद्घाटन गर्ने योजना बनाएका छौं । पूर्वाधार निर्माणको काम सकिएको छ ’– यादवले भने  । जानकी गाउँपालिका वडा नम्बर ६ मा नेपालगंज–सुर्खेत र
सिद्धार्थ समूह आजबाट महेन्द्रनगरमा पनि,‘हस्पिटालिटी’ क्षेत्रमा उत्कृष्ट सेवा दिने

सिद्धार्थ समूह आजबाट महेन्द्रनगरमा पनि,‘हस्पिटालिटी’ क्षेत्रमा उत्कृष्ट सेवा दिने

   
नेपालगन्ज, २ जेठ : स्वदेशी लगानीको देशकै प्रतिष्ठित सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले तीन दशक देखि महेन्द्रनगरमा सन्चालनमा रहेको होटल न्यु आनन्दसंग व्यवस्थापनको साझेदारी गरेको छ । होटल न्यू आनन्दसंगको व्यवस्थापकिय साझेदारीसंगै महेन्द्रनगरमा सिद्धार्थ बिजनेश समूहको प्रवेश भएको छ । आज बिहिवार भब्य कार्यक्रमकाबीच होटलको उद्घाटन हुँदैछ । सिद्धार्थ बिजनेश ग्रुपले महेन्द्रनगरमा आफ्नो सेवा सुचार
बर्दियामा विशेष आर्थिक क्षेत्र ( सेज) निर्माणका लागि अध्ययन हुँदै

बर्दियामा विशेष आर्थिक क्षेत्र ( सेज) निर्माणका लागि अध्ययन हुँदै

   
नेपालगन्ज, २९ बैशाख : सरकारले बर्दिया जिल्लामा बिशेष आर्थिक क्षेत्र ( सेज) निर्माणका लागि अध्ययन सुरु गरेको छ । थप पाँच स्थानमा विशेष आर्थिक क्षेत्र(सेज) निर्माण गर्ने तयारी अन्र्तगत तराईको सप्तरी, सर्लाही, महोत्तरी, रौतहट र बर्दिया जिल्लामा सेज निर्माणका लागि अध्ययन सुरु गरेको हो । विशेष आर्थिक क्षेत्र प्राधिकरणले नयाँ सेजको प्रारम्भिक अध्ययन गर्न पाँच कम्पनीलाई जिम्मा दिएको छ।प्राधिकर
महिला नेतृ केसीको अगुवाईमा ‘ग्याविन तार,जाली’ उद्योग खुल्दै, ४० जनाले रोजगारी पाउने

महिला नेतृ केसीको अगुवाईमा ‘ग्याविन तार,जाली’ उद्योग खुल्दै, ४० जनाले रोजगारी पाउने

   
बाँके २९ बैशाख : नेपालगन्ज उपमहानगरपालिका–१९ मा कालिका ग्याविन एण्ड वायर ईण्डष्ट्रिज प्रालि सन्चालनको अन्तिम तयारीमा छ । तत्कालिन नेकपा एमाले (हालको नेकपा)को केन्द्रीय तहका बिभागमा रही काम गरिसक्नु भएकी महिला नेतृ बिमला केसी लगायतको समूहले उक्त उद्योग सन्चालन गर्न लागेको हो । ग्याविनका लागि आवश्यक पर्ने तारजाली उत्पादन गर्ने गरी उद्योगको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा छ । उद्योगका लाग
युवाको नयाँ सोचले जन्माएको ‘गुन्द्रुक रिर्सोट’, पर्यटकको मन लोभ्याउँदै

युवाको नयाँ सोचले जन्माएको ‘गुन्द्रुक रिर्सोट’, पर्यटकको मन लोभ्याउँदै

   
नेपालगन्ज, २५ बैशाख : बर्दियाको ठाकुरद्वारा नगरपालिका वडा नम्बर २ मा रहेको गुन्द्रुक रिर्सोटले आन्तरिक र बिदेशी पर्यटकको मन लोभ्याएको छ । बर्दियाका पाँच जना युवाहरु बद्री कडायत, गोपाल निरौला, गणेश थापा, गणेश कुवरको समूहले एक करोड रुपैयाँको लगानीमा गुन्द्रुक रिसोर्ट संचालनमा ल्याएका हुन । । बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार नजिकै महेन्द्र राजमार्गमा रहेको रिर्सोट धेरैका लागि आर्कषक बन