पोखरामा नयाँ रिसोर्ट सञ्चालनमा
पोखरा । पोखरा आउने पर्यटकलाई लक्षित गरी पोखरा महानगरपालिका वडा नं २३ दोबिल्लास्थित रहिचौरमा ‘माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा’ सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भई २ महीना अगाडिदेखि रिसोर्ट पूर्ण सञ्चालनमा आएको हो ।
रिसोर्ट सञ्चालन शुरू भएदेखि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण देखिएको सेल्स एन्ड अपरेशन डाइरेक्टर किरण तुलाधरले जानकारी दिए । उनले भने, ‘यहाँको सेवासुविधा तथा सौन्दर्यले नै









