उद्योग

गनापुरमा यसरी तयारी हुँदै छ अम्बे स्टिल उद्योग (तस्वीर सहित)

गनापुरमा यसरी तयारी हुँदै छ अम्बे स्टिल उद्योग (तस्वीर सहित)

   
बाँके (गनापुर), २४ बैशाख : जानकी गाउँपालिका–६ मा अम्बे समूहको अम्बे स्टिल उद्योगको पूर्वाधार निर्माणको काम यतिबेला धमाधम भइरहेको छ । ‘फिनिसिङ्ग’ को काममा दैनिक तीन सय मजदुर खटिएका छन् । यसरी नै काम अघि बढे असार महिनादेखि उक्त उद्योगले दैनिक सात सय मेट्रिक टन फलामे छड उत्पादन गर्ने लक्ष्य राखेको छ । जुन पश्चिम नेपालमै सबैभन्दा ठुलो छड उत्पादक उद्योग बन्दै छ । अम्बे समूहको रुपन्देहीमा पहिल्यैबाट
बाँके,बर्दियाबाट तीन उद्योग/प्रतिष्ठानले मात्र ‘श्रम अडिट’ गराए, नगराउनेको अनुगमन हुने

बाँके,बर्दियाबाट तीन उद्योग/प्रतिष्ठानले मात्र ‘श्रम अडिट’ गराए, नगराउनेको अनुगमन हुने

   
नेपालगन्ज, २३ बैशाख : बाँके र बर्दियाका तीन उद्योग प्रतिष्ठानले मात्र श्रम ‘श्रम अडिट’ बुझाएका छन् । बाँकेमा यती,तारा एयर र बर्दियामा चौधरी समूहको उद्योगबाट श्रम अटिड प्राप्त भएको श्रम तथा रोजगार कार्यालय नेपालगन्जका प्रमुख कारखाना निरिक्षक हरीशंरण चौलागाईले जानकारी दिए । उक्त कार्यालयको कार्यक्षेत्र बाँके, बर्दिया, दाङ्ग र पूर्वी रुकममा झण्डै डेढ सय उद्योग सन्चालनमा छन् । तर अन्य उद्योगले श्रम
कोहलपुरमा रिजालको फेनोलेक्स उद्योग आउँदै, वार्षिक २५ हजार ट्यांकी उत्पादन गर्ने

कोहलपुरमा रिजालको फेनोलेक्स उद्योग आउँदै, वार्षिक २५ हजार ट्यांकी उत्पादन गर्ने

   
नेपालगन्ज, २३ बैशाख : आठ महिनापछि खानेपानीका ट्यांकी उत्पादन गर्ने लक्ष्य सहित विराटनगरमा मुख्य उद्योग रहेको रिजालको फेनोलेक्स इन्डस्ट्रिजले बाँकेको कोहलपुरमा पुर्वाधार निर्माणको काम गरिरहेको छ ।  कोहलपुर नगरपालिकाको पिपरीमा १४ कट्ठा जमिन लिएर पूर्वाधार निर्माणको काम सुरु भइसकेको उद्योगले जनाएको छ ।उद्योगका सञ्चालक नवीन रिजालका अनुसार हाल सुनसरीको इटहरी र ललितपुरको सानोगाउँ गरी दुई स्थानबाट ट्या
बाँकेबाट माघसम्म डेढ अर्व लगानीका पाँच उद्योग दर्ता, ट्याक्टर बनाउनेदेखि क्यासिनोसम्म

बाँकेबाट माघसम्म डेढ अर्व लगानीका पाँच उद्योग दर्ता, ट्याक्टर बनाउनेदेखि क्यासिनोसम्म

   
बाँके २१ बैशाख : आर्थिक वर्ष २०७५र २०७६ को माघ महिनासम्म बाँकेमा सन्चालन हुने गरी पाँच उद्योग उद्योग बिभागका दर्ता भएका छन् । यि उद्योगमा चुक्ता पुँजी रु डेढ अर्व रहेको छ । ट्याक्टरको म्यानुफ्याक्चरिङ्गदेखि क्यासिनोसम्मका उद्योगहरु दर्ता भएका हुन । उत्पादनमूक उद्योगमा क्रिस मोटर प्रालि रहेको छ । चुक्ता पुँजी २५ करोड ५० लाख रहेको छ भने एक हजार ट्याक्टर म्यानुफ्याक्चरिङ्ग गर्ने क्षमताको बनाईदैछ ।
नेपालगन्जमा एकैवर्ष चारवटा ‘विजनेश कम्पलेक्स’ बन्दै, दुई अर्व बढिको लगानी

नेपालगन्जमा एकैवर्ष चारवटा ‘विजनेश कम्पलेक्स’ बन्दै, दुई अर्व बढिको लगानी

   
नेपालगन्ज २१ बैशाख : नेपालगन्ज उपमहानगरपालिका भित्र चारवटा बिजनेश कम्पलेक्स सन्चालनमा आउँदै छन् । त्यो पनि २०७६ भित्र । यि चारवटा बिजनेश कम्पलेक्समा दुई अर्व बढिकोे लगानी हुँदैछ । रु ४० करोडको लागतमा बनेको पहिलो बिजनेश कम्पलेक्स ‘वेस्र्टन बिजनेश कम्पलेक्स’ केही महिनामै सुरु हुँदेछ । अहिले उक्त कम्पलेक्समा स्पेश बुक भई केही कर्पोरेट कार्यालयहरु सन्चालनमा समेत आइसकेका छन् । वेस्र्टन बाहेक देशके च
वेस्र्टन विजनेश कम्पलेक्स : उद्घाटनपूर्व नै ‘स्पेश बुकिङ्ग’

वेस्र्टन विजनेश कम्पलेक्स : उद्घाटनपूर्व नै ‘स्पेश बुकिङ्ग’

   
नेपालगन्ज, १९ बैशाख : नेपालगन्जको पहिलो सपिङ्ग मल ‘वेस्र्टन विजनेश कम्पलेक्स’मा उद्घाटनपूर्व नै धमाधम ‘स्पेश बुकिङ्ग’ भएको छ । शहरको मुख्य ठाउँ मानिने सुर्खेतरोडमा दुई वर्षदेखि बन्दै गरेको उक्त कम्पलेक्सको अहिले ‘फिनिसिङ्ग’को काम भइरहेको छ । ‘फिनिसिङ्ग’ काम सकिएपछि अबको केही महिनामै औपचारिकरुपमै कम्पलेक्सको उद्घाटन हुने हुँदैछ । रु ४० करोड लागतमा वेस्र्टन बिजनेश ग्रुप प्रालिले यो कम्पलेक्स बन
बाँकेमा उत्पादनमूलक, बर्दियामा पर्यटन उद्योगको संख्या धेरै

बाँकेमा उत्पादनमूलक, बर्दियामा पर्यटन उद्योगको संख्या धेरै

   
नेपालगन्ज, १८ बैशाख : बाँकेमा उत्पादनमूलक र बर्दियामा पर्यटन उद्योगको क्षेत्रमा सबैभन्दा बढि लगानी भएको छ । लगानीकर्ताले यि दुई जिल्लामा अन्य क्षेत्र भन्दा उत्पादनका क्षेत्रमा सबैभन्दा धेरे लगानी गरेको उद्योग बिभागका सूचना अधिकारी जीवनराज सेढाईले जानकारी दिए । २०४६ सालको राजनीतिक परिवर्तनयता उद्योग बिभागमा बाँकेमा सन्चालन गर्ने गरी रु १६ अरव ८० करोड लगानीको प्रतिवद्धता सहित ८० वटा ठुलो लगानीका उद
उपमहानगरले बनाउने बागेश्वरी कम्पलेक्सको डिपिआर अन्तिम चरणमा

उपमहानगरले बनाउने बागेश्वरी कम्पलेक्सको डिपिआर अन्तिम चरणमा

   
नेपालगन्ज, १९ बैशाख : नेपालगन्ज उपमहानगरपालिकाले वडा नम्बर २ मा निर्माण गर्न लागेको बागेश्वरी कम्पलेक्सको डिपिआर अन्तिम चरणमा पुगेको छ । बागेश्वरी मन्दिर पूर्वपट्टीको खाली जग्गामा उपमहानगरपालिकाले बहुउदेश्यीय सपिङ्ग कम्पलेक्स बनाउँदै छ । अरनिको डिजाईनर एण्ड प्लानरले डिपिआर बनाउने कामलाई अन्तिम रुप दिन लागेको हो । यसअघि उक्त कम्पनीले तयार गरेको डिपिआरमा सुधार गर्ने सुझाव सहित फिर्ता पठाईएको
०४६ सालयता बाँकेमा ८० ठुला उद्योग दर्ता : कति खुलेनन्, कति खुलेर पनि बन्द भए

०४६ सालयता बाँकेमा ८० ठुला उद्योग दर्ता : कति खुलेनन्, कति खुलेर पनि बन्द भए

   
नेपालगन्ज, १८ बैशाख : २०४६ सालको राजनीतिक परिवर्तनयता उद्योग बिभागमा बाँकेमा सन्चालन गर्ने गरी ८० वटा ठुलो लगानीका उद्योग दर्ता भएका छन् । दर्ता भएका सबै उद्योग भने यहाँ सन्चालन भएनन् । उद्योग बिभागका सूचना अधिकारी जिवनराज सेढाईका अनुसार कति सन्चालन पछि बन्द भए भने कति सन्चालन नै भएनन् । यहाँबाट ठाउँसारी गरेर अन्यत्र केही उद्योग गएका छन् । पश्चिम नेपालको औद्योगिक केन्द् भनेपनि उद्योग दर्ता र सन्च
गोचाली खाजाघरको उद्घाटन, मौलिक परिकार संरक्षणमा सहयोग पुग्ने कँडेलको बिश्वास

गोचाली खाजाघरको उद्घाटन, मौलिक परिकार संरक्षणमा सहयोग पुग्ने कँडेलको बिश्वास

   
नेपालगन्ज, १४ बैशाख : थारु समुदायका परम्परागत खानाका परिकार उपलब्ध हुने गोचाली खाजाघर कटेज नेपालगन्ज–१८ कारकाँदोमा सन्चालनमा आएको छ । शनिबार होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले रिवन काटेर गोचालीको उद्घाटन गरे । मौलिक खानपिनलाई प्राथमिकता दिएर खोलिने होटल र रेष्टुरेण्ट अहिलेको आवश्यकता रहेको अध्यक्ष कँडेलले बताए । उनले भने,–‘यस्ता होटलले लोप हुन लागेका हाम्रा मौलिक खानपिनलाई जगेर्ना